तीजको लहर आयो बरि लै : तस्विरमा हेर्नुहोस् कलाकारको तीज

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । आज  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । रातो साडीमा सजिएका कलाकाहरुको […]

‘मदहोस’मा सृजना

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – मुभि मेकर्सको ब्यानरमा चलचित्र ‘मदहोस’ बन्ने भएको छ । सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रको आइतबार ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको गरिएको हो । गीतमा एसके अधिकारीको शब्द र बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ । गीतमा गायिका नित्या शिवा र संगीतकारद्धय बाबुल […]

जसिता र प्रदीपको लभ स्टेशन ५ असोजबाट फ्लोरमा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– ‘लिलीविली’ जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने चलचित्र ‘लभ स्टेशन’ आगामी ५ असोजबाट छायांकनका लागि फ्लोरमा निस्कने भएको छ । निर्माण ब्यानर काफिया फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै  चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिएको हो । दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । कार्यक्रममा चलचित्रमा आवद्ध कलाकार […]

देशदेखि विदेशसम्म यस्तो हुनेछ सेलिब्रेटीको तीज

२८ भाद्र २०७५, बिहीबार

यतिबेला महिला दिदीबहिनीलाई तीजको रौनकले छोइसकेको छ । हिन्दु नारीहरूको महत्वपूर्ण चाड पनि हो तीज । तीजमा दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्नेसमेत गर्दछन् । यो तीजको रौनकले केहीलाई महिना दिन अगाडिदेखि नै छोएको छ भने कोही कामको चटारो मिलाएर तीज मनाउनतिर लागेका छन् । यो तीजले हाम्रा केही सेलिब्रेटीलाई व्यस्तसमेत बनाएको छ […]

‘विवाह नामको संस्थामा समाजले महिलाहरुलाई कमजोर बनाएको छ’

२८ भाद्र २०७५, बिहीबार

एजेन्सी । भारतीय अभिनेत्री कल्की कोचलिनको विचारमा समाजले ‘विवाह’ नामको संस्थालाई यसरी बनाएको छ कि यसमा महिलालाई कमजोर रुपमा हेरिन्छ । कल्कीले शैली चोपडा तथा मेघना पन्तद्वारा लिखित किताब ‘फेमनिस्ट रानी’को विमोचन समारोहमा बोल्ने क्रममा यी कुरा बताएकी हुन् । उनले विवाहबारे थप बोल्दै एक महिलाको लागि विवाहलाई लिएर रहेको ‘सबैभन्दा ठूलो समस्या’ भनेको योसँग […]

कामना फिल्म अवार्ड : मनोनयन सूची सार्वजनिक

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं –कामना प्रकाशनले सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ । ०७४ साल १ वैशाखेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका चलचित्रमध्यबाट निर्णायक मण्डलले उत्कृष्ट ५ मनोनयनको सूची सार्वजनिक गरेको हो । ३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, […]

नेपाल आउँदै बलिउड अभिनेता गोबिन्दा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ — बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् । अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए । डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल पाउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक […]

‘छक्का पञ्जा ३’को यस्तो छ नयाँ गीत ‘उमेर ढल्किन्छ… ’

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’को नयाँ गीतसार्वजनिक भएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ लगायतको अभिनय देख्न सकिने गीत नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र […]

विदेशमा ‘रामकहानी’

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – गत शुक्रबारबाट प्रदशर््नमा आएको चलचित्र ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया र अमेरिका लगायत देशमा रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिएका छन् । चलचित्र सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ । यस्तै, चलचित्रको यूरोप प्रदर्शन […]