प्रविधिको विकाससँगै अवसर र चुनौति थपियो : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताउनुभयो । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, […]
पोखरामा उपप्रमुखसंग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित
पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित भएका छन् । कार्यक्रमबाट आर्थिक वर्ष २०७९÷८० सम्म ६१९ जनालाई ११ करोड ४९ लाख ४१९ रुपैयाँ लगानी भएको छ । लगानी गरिएका मध्य ऋण चुक्ता गरेको पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि १ करोड ५० लाख […]
कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूको लागि क्षमता अभिबृद्धी तालिम
पोखरा । पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम मंगलबार शुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले बिकासका र जनताका काम सहज ढंगबाट सम्पन्न गर्न जनप्रतिनिधिहरूलाइ थप सक्षम बनाउन बार्षिक कार्यतालिका अनुसार तालिम आयोजना […]
पोखरा आदर्श सेकेन्डरी स्कुलमा बाल संस्कार कार्यक्रमको थालनी
पोखरा आदर्श सेकेन्डरी स्कुल , पोखरा -१ बगरमा विद्यार्थीहरुका लागि अत्यन्त उपयोगी बाल संस्कार कार्यक्रम विद्यालयको प्राङगणमा आइतबार सम्पन्न भयो। कार्यक्रम सेवाका लागि युवा , नेपालका अध्यक्ष छेवाङ कर्म तामाङको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा सहजकर्ताका रूपमा सेवाका लागि युवा नेपालका अध्यक्ष छेवाङ कर्म तामाङ र सदस्य विष्णु काफ्ले रहेका थिए । प्रमुख अतिथि विद्यालयका […]
पोखरा आदर्श स्कुलमा साइवर नैतिकताबारे विद्यार्थीहरुलाई अभिमुखीकरण
पोखरा । पोखरा आदर्श मा.वि. का विद्यार्थीहरुलाई एक दिने साइवर नैतिकता सम्वन्धी तालिम शुक्रबार सम्पन्न भयो। सूचना र सञ्चार प्रविधिको उच्चतम विकाससँगै नेपाल पनि अनलाइन सञ्चारको क्षेत्रमा अगाडि बढिरहेको छ। यसले मानिसहरुको दैनिकीलाई सहज बनाएको भएतापनि यसको नकारात्मक पक्ष पनि देखिने गरेको छ । साइबर सुरक्षाका बारेमा सामान्य ज्ञानको अभावमा विभिन्न प्रकृतिका घटनाहरु वृद्वि भइरहेका […]
फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा
१८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज […]
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
भ्यानकुभर, क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले […]
पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने
सन्देश श्रेष्ठ पोखरा । पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी असोज १२ र १३ गते पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना हुने भएको हो । पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा हुने प्रतिष्पर्धामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले […]
पोखरामा शुक्रबार गायक नबिन के भट्टराईको लाइभ कन्सर्ट
पोखरा ।लामो समय पछि गायक नबिन के भट्टराई आफ्नो व्याण्ड सहित पोखरामा लाइभ कन्सर्टमा लिएर आउन लागेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा भदौ ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट मार्फत दर्शकमाझँ आउदै छन् । युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् […]
र्यान्डम रिडर्स अध्यक्षमा रुपिन्द्र सर्वसम्मत
पोखरा । लामो समयदेखि सुस्ताएको र्यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो । यसअघि सोसाइटीका उपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष […]