पुस्तक समीक्षा: अन्तिम अभिलाषा

७ श्रावण २०७७, बुधबार

– भीमलाल लामिछाने              लेखिका रमापराशर सूदद्वार लिखित २०७५ सालमा मकालु प्रकाशन गृह काठमाण्डौबाट प्रकाशित ४६० भन्दा बढी पृष्ठको लेखिकाकै आत्मकथालाई अन्तिम अभिलाषा नाम राखेर छापिएको पुस्तक दुई पटकसम्म पढेँ । लेखिका भारतीय मूलकी भएकीले हिन्दीमा लेखेकी र वरिष्ट चलचित्रविद् एवं संस्कृतिविद् चेतन कार्कीद्वारा नेपालीमा अनुवाद गरिएको उक्त आत्मकथा पढ्दा […]

अाजकाे राशिफल

३ श्रावण २०७७, शनिबार

वि.सं. २०७७ श्रावण ३ । शनिवार । इ.स. २०२० जुलाई १८ । ने.सं. ११४० दिल्लागा श्रावणकृष्ण त्रयोदशी मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ ) मेष राशि हुनेहरुको लागी परिश्रम बडि गर्नुपने देखिन्छ तर लाभ कम मिल्नेछ । सन्तानवाट सुखद समाचार मिल्नेछ । पठनपाठनमा मन जानेछ । सामाजिक काममा मन […]

आजको राशिफल

२४ असार २०७७, बुधबार

अर्जुन कुमार लामीछाने वि.सं. २०७७ असार २४ । बुधवार । इ.स. २०२० जुलाई ८ । ने.सं. ११४० दिल्लागा श्रावणकृष्ण तृतीया मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ ) मेष राशि हुनेहरुको लागि मनमा काल्पनिक विचार आउने छ र सृजनात्मक शक्ति बडेर जानेछ भने व्यवसायिक क्षेत्रमा समस्या आउने देखिन्छ । तपाईलाई […]

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्:सेल्फ लकडाउनमा बसौं

२३ असार २०७७, मंगलवार

काठमाडौं उपत्याकामा ४० लाख जनसंख्या छ | जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा छन् | सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई हामीले स्याम्प्लिंग को रुपमा बुझ्नु जरुरी छ | . उपत्यकाका अधिकांश अस्पतालमा अन्य उपचार गर्न गएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ | स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दो क्रममा छ | उपत्याकाका […]

यसकारण काठमाडौं उपत्याकामा जोखिम बढ्यो – डा. रवीन्द्र पाण्डे

२२ असार २०७७, सोमबार

संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन | – काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ | – काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् | – ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै […]

क्लब सचिवको नजरमा क्याबिनेट सेक्रेटरी

२० असार २०७७, शनिबार

  विकास भुर्तेल निवर्तमान सचिव लायन्स क्लब अफ पोखरा मिड टाउन सर्बप्रथम क्याबिनेट सेक्रेटरी बिनोद सरलाई मनैबाट सलाम । हाम्रो डिष्ट्रिक्ट ३२५ बि १ मा ४७९ वटा क्लब छन् । ४७९ मध्ये एक क्लबको म सचिव भइरहँदा मैले ४४ जना साथीहरुलाई क्लबका गतिविधि, कार्यक्रमको बिवरणहरु, महत्वपूर्ण सूचना लगायतका कार्य गर्नुपर्ने, ४४ जना साथीहरुको बिचमा काम […]

प्रहरी अनुसन्धानमाथि प्रश्न : यसरी जित्न सकिन्छ पीडित पक्षको विश्वास

१८ असार २०७७, बिहीबार

राममाया लामिछाने विक्रम संवत् २०१२ सालमा निर्माण भएको प्रहरी संगठनको एक महत्त्वपूर्ण कार्य अपराध अनुसन्धान रहेको छ । हिजोको दिनमा नपढेको बलवान व्यक्तिले खाने पेशाका रुपमा चिनिने सुरक्षा निकाय (प्रहरी, सेना, सशस्त्र) आज मानव अधिकारको उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू सुरक्षा निकायको उच्च तहमा पुगेका छन् । नेपाल प्रहरी देश विदेशसम्मको तालिम र हातहतियारले सुसज्जित […]

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन् :बैज्ञानिक पुष्टि र अनुसन्धान बिना कोरोना जन्तरको प्रयोग नगरौं

१४ असार २०७७, आईतवार

  जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो | यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ | जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी […]

माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा (SEE) खारेजीका अबसर  एबं   चुनौती 

७ असार २०७७, आईतवार

हरि नेपाल १. पृष्ठभूमि :- चीनको बुहानबाट फैलिएको कोरोना भाईरस ( कोबिड -१९) को महाब्याधिबाट विश्व जगत प्रभाबित हुँदै गर्दा नेपाल सरकारले पुर्ब सचेतना अपनाउनु पर्ने महसुस गरि २०७६ फाल्गुण तेश्रो सातामा २०७६/१२/०६ गतेबाट सुरु हुने भनिएको SEE परीक्षा कार्यतालिका अनुरुप नै गर्ने तर चैत्रको पहिलो र दोश्रो साताबाट बिद्यालयहरुले आफ्नो अनुकुलता अनुरुप संचालन गराउने […]

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे भन्छन् :काेराेना संग हामी डराउन पर्दैन ,सतर्क भए पुग्छ

७ असार २०७७, आईतवार

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् | ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन् | विश्वमा लगभग ५ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ | मृतकमध्ये अधिकांश ७० […]