नगरपालिकाले भत्कायो विद्यालय भवन

१३ कार्तिक २०७५, मंगलवार

 पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ । भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ । भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान […]

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ ः शिक्षामन्त्री पोखरेल

७ कार्तिक २०७५, बुधबार

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शहीद गौरीप्रसाद साहको १५ औँ स्मृति दिवसलाई आज सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एसइई परीक्षामा कम ग्रेड आए पनि शिक्षा सङ्काय पढ्न पाउने व्यवस्थाका कारण शैक्षिक गुणस्तरीयता खस्किँदै गएकाले यसमा […]

स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

२१ आश्विन २०७५, आईतवार

बैतडी, २१ असोज रासस बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् । केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि […]

शिक्षक कुट्ने वडा अध्यक्ष बिरुद सर्बत्र बिरोध

४ आश्विन २०७५, बिहीबार

गुल्मी । नेपाल शिक्षक महासँघ, नगर कार्यसमिति, रेसुंगा नपा, गुल्मीले शिक्षकमाथि जनप्रतिनिधिले गरेको दुरव्यवहार विरुद्ध प्रेस विज्ञप्ति निकालेको छ । असोज १ गतेका दिन श्री भगवती माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टलाई रेसुंगा नपा १०, सिमिचौरका वडा अध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद अर्यालले धम्काएको र तथानाम गालीगलौज गरेकोमा […]