पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता

१७ मंसिर २०७५, सोमबार

नेपाल–भारत आवागमन सहजताका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशको समृद्धिसँग समेत जोड्ने गरिएको महाकाली नदीमाथिको चार लेनको पक्की पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । पूर्वमा कर्णाली नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको सुदूरपश्चिम प्रदेशको विकास गतिविधि यिनै नदीबाट शुरु हुन्छ । कर्णालीबाट रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीमा सिँचाइका लागि ठूलो योजना निर्माणाधीन अवस्थामा छ भने […]

धान उत्पादनमा वृद्धि

१७ मंसिर २०७५, सोमबार

गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६ हजार ५३७ हेक्टर क्षेत्रफलमध्ये एक लाख १९ हजार […]

स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा

१७ मंसिर २०७५, सोमबार

  –वासुदेव पौडेल कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ । अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताउनुहुन्छ । मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष अध्ययन सकेलगत्तै […]

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर ः प्रधानमन्त्री

१७ मंसिर २०७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति ९आरसिसी० को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनःस्थापनाका साथै पुनःनिर्माणका लागि काम अहिले पनि जारी […]

पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

१७ मंसिर २०७५, सोमबार

काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट १६ थान कौडासहित पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक […]

नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने

१७ मंसिर २०७५, सोमबार

  धनुषा, विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो । सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ […]

चर्चमुखी गणतन्त्रात्मक संविधानभित्र बस्ने कि पुन: हिन्दूराष्ट्रको पक्षमा बहस गर्ने

१६ मंसिर २०७५, आईतवार

हरि नेपाल म सरकार बलियो हुनुपर्छ भन्ने  कुरामा विश्वास राख्ने मान्छे हुँ   ।  जुनसुकै पार्टीको सरकार बने पनि मैले त्यो सरकारलाई नेपालीमात्रको अभिभावक ठान्थे  । युनिभर्सल पिस चर्चको मार्केटिंगमा सरकार नै चुलुम्म डुवेपछि सारै मन पोल्यो र जनताले चर्को कर तिरेर भए पनि गणतन्त्रलाई धानेकै थिए र  बोल्न मन लाग्यो  कसैले नपढे, वास्ता नगरे पनि मन त […]

पढ्ने कलाको विकास गर्न डायमण्डमा पढाइ उत्सव

१६ मंसिर २०७५, आईतवार

  सुमन जिसी , बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड माविमा पढाइ उत्सब सम्पन्न भएको छ । पोखरा महानगर वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्ग प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीले सो कार्यक्रममा अंग्रेजी र नेपाली भाषाका […]

निर्मलाको न्यायका लागि, नागरिक संघर्ष समितिले आन्दोलन गर्ने

१६ मंसिर २०७५, आईतवार

ईश्वर दत्त बडू,  कञ्चनपुर।  कंञ्चनपुरकी  निर्मला पन्तको  हत्या भएको चार महिना वितिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मलाको न्यायका लागि  फेरी आन्दोलनको घोषणा गरिएको छ । अहिलेसम्म पन्त परिवारनै धर्नामा रहेको थियो भने  सोमबारदेखि अब नागरिक संघर्ष समितिले आन्दोलन गर्ने बताइएको छ । । शनिबार नागरिक संघर्ष समितिको महेन्द्रनगरमा बसेको बैठकले न्यायका लागि […]

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१५ मंसिर २०७५, शनिबार

  धनगढी  , नेपाली काँग्रेसका महिला नेतृहरुले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाही लगायत दश बुँदे माग सहित सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश राजधानी कैलालीको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर महिला नेतृहरुले हत्यारालाई कारबाही र महिला तथा प्रदेशको विकासका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । महिला संघकी पुर्व केन्द्रीय अध्यक्ष तथा […]