पोखरा प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा गण्डकी प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्ने बताएका छन् । पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा आर्थिक गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, […]
देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस ः आर्जु देउवा
पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आर्जु देउवाले देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताएकी छिन् । सोमबार पोखरामा तरुण दल कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देश बनाउने कुनै पार्टी छ भने त्यो नेपाली काँग्रेस मात्र भएको दाबी गरिन् । देउवाले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा राम्रो काम गरेर देखाउन […]
‘गण्डकी प्रज्ञा उत्सव’ को तयारी पुरा
राजाराम पौडेल । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पुरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङगण पोखरा १ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ । उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने […]
पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु
पोखरा । पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ। पोखराको तेर्सापट्टी रहेको सिएम स्विमिङ्ग पुलमा डुबेर शनिबार दिउसो १३ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर २ देउपुर घर भै हाल पोखरा महानगरपालिकाको वडा नम्बर ५ मालेपाटन बस्ने १३ वर्षीय दिपेश शर्मा रहेका छन् […]
पुतलीबजार -१० राङ्खाेला स्याङ्जामा उद्घाेषण कला तालिम
पाेखरा।पुतलीबजार नगरपालिकाकाे सहयोग एवम् राङ्खाेला सामुदायिक सिकाई केन्द्र पुतलीबजार -१० राङ्खाेलाकाे आयोजनामा संचालित ३ दिने उद्घाेषण कला तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा वाेल्दै पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख वावुराम वरालले उद्घाेषण कला तालिमले महिलाकाे वाेल्ने कलाका साथै मागदाबी गर्ने क्षमताको पनि विकास हुने वताउनु भयाे।महिलाले आफ्नो हक अधिकार प्राप्त गर्नका लागि […]
बझाङमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम
बझाङ । बझाङमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा सदरमुकाम चैनपुरमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य तथा अधिवक्ता सरिता तिमिल्सिनाले पत्रकारहरु राज्यको चौथो अंग भएको हुँदा सत्य, तथ्य […]
पाेखरा २ मा पाेखरा वाग्लुङ वसपार्क स्तराेन्नती गर्ने निर्णय
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर २ मा शुक्रबार पदभार ग्रहण गरेका वडाध्यक्ष दिवसमान प्रधानाङ्गले पाेखरा वाग्लुङ वसपार्क स्तराेन्नती गर्ने निर्णय गरेका छन्। उपत्यका नगर विकास समितिले भाडामा लिएको वसपार्कलाई नगरपालिकाकाे मातहतमा ल्याई नमुना वसपार्ककारुपमा विकास गर्ने निर्णय गरेकाे वडाध्यक्ष प्रधानाङ्गले वताए ।`अाधुनिक वसपार्क निर्माणका लागि सराेकारवाला निकायसंग छलफल भईसकेकाे छ,प्रदेश सरकार पनि वजेट दिन तयार […]
पाेखरा ३ मा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ मा शुक्रबार पदभार ग्रहण गरेका वडाध्यक्ष प्रकाशमान उदासले १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका छन्। `यस वडा भित्रका सामुदायिक तथा निजि विद्यालयसंग समन्वय गरि अार्थिकरुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरियो ,´नवनिर्वाचित वडाध्यक्ष उदासले भने। पैसाकाे अभावमा काेहि पनि विद्यार्थी शिक्षाकाे हकवाट वन्चित हुन नपराेस भन्ने […]
प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको बुझाए गण्डकी प्रदेशका योजनाको सूची
पोखरा। संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु¥याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने […]
पाेखरामा गठवन्धनका उमेदवार धनराज अाचार्यकाे अग्रता कायमै
पाेखरा। पाेखरा महानगरपालिकामा मतगणना जारी छ। पाेखरा महानगरपालिकाको निर्वाचनमा गठवन्धनका उमेदवार एकीकृत समाजवादीका धनराज अाचार्यले अग्रता लिएका छन्।अाईतवार साँझ ३ हजार ५ सय मत गणना हुँदा मेयरका उमेदवार अाचार्यले १ हजार ३ सय ४९ मत पाएर अग्रता वनाएका छन्। मेयरका उमेदवार एमालेका कृष्ण थापाले भने एक हजार २ सय ५० मत पाएका छन्। त्यसैगरी उपमेयरमा […]