केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने :मौसम पूर्वानुमान महाशाखा

५ मंसिर २०७५, बुधबार

काठमाडौँ,  काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा मङ्गलबार आठ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो […]

काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग

४ मंसिर २०७५, मंगलवार

काठमाडौँ,  नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो । सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने […]

स्वास्थ्य पर्यटनका रुपमा विकासहूदै तातोपानी कुण्ड, प्रचण्डले डूबेर उपचार गराएपछि बिरामी आउने क्रम बढ्यो

३० कार्तिक २०७५, शुक्रबार

कमल खत्री बेनी,  बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । कात्तिक […]

अवैध औषधि पसल छ्यापछ्याप्ती

३० कार्तिक २०७५, शुक्रबार

भक्तपुर, भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको […]

दुर्घटनाका घाइतेहरूलाई गाउमै चिकित्सकको टोली बोलाएर उपचार गराउदैं , काँग्रेस नेता डा खड्का

३० कार्तिक २०७५, शुक्रबार

नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिन अघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका हरूलाई गाउमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन । ट्याक्टर दुर्घटना पछि घाइते भएका हरूलाई उपचारको लागी बि।पि। कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठिान धरानमा उपचार लगिएको थियो । केही दिनको उपचार पछि डिस्चार्ज भएर आएका […]

बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि छात्राहरुलाई सेनेटरी प्याड वितरण

२९ कार्तिक २०७५, बिहीबार

  बेझाड, पाल्पा, पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ […]

विश्व मधूमेह दिवस :नेपालमा करिब १० लाख मानिसमा मधुमेह अर्थात चिनीरोग

२८ कार्तिक २०७५, बुधबार

काठमाडौं। हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ।  यस बर्ष को दिवस बिश्व समुदायले परिवार र मधुमेह भन्ने नाराका साथ मनाँउदैछ। सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ। मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको […]

कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा

२७ कार्तिक २०७५, मंगलवार

  पोखरा,  पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो । कोमागाने र जापानका बारेमा अध्ययन गर्न सो मितेरीकक्ष स्थापना गरिएको हो । सो कक्षको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख […]

भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस

२६ कार्तिक २०७५, सोमबार

  नयाँदिल्ली,   भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन् । प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग […]

नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने

२४ कार्तिक २०७५, शनिबार

काठमाडौं , नेपाल नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने भएको छ। काउन्सिलले लिन लागेको यो २० औं लाइसेन्सिङ परीक्षा आगामि मंसिर ८ गते हुदै छ । काउन्सिललको पछिल्लो तथ्यांक अनुसार नेपालमा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेको जनाइएको छ। लाइसेन्सिङ परीक्षाका लागि काउन्सिलले अनलाइन फर्म भर्ने व्यवस्था गरेको थियो।