बेलौरीमा माघी मेला सुरु
जुद्ध चाैधरी पश्चिम नेपालमा बसोबास गर्दै आएका थारूहरूकाे सबभन्दा ठुलाे चाड एवम नयाँ वर्षकाे रूपमा मनाईने माघी अर्थात मकर सँक्रान्तिकाे अवसर पारेर थारु कल्याणकारी समिति बेलाैरी नगर समितिले अायाेजना गरेकाे ३ दिने माघी मेलाकाे अाज उदघाटन गरिएकाे छ । कार्यक्रमकाे उदघाटन खानेपानी मन्त्री बीना मगरले गरेकी हुन । थारू भेषभुसाकाे पहिरन लहेङ्गा र चाेल्यामा सजिएकी […]
गरिवी र बेरोजगारी समस्या प्राथमिकतामा – मन्त्री विष्ट
मुलुकको गरिवी र बेरोजगारी समस्यालाई माथी उठाउनु नै सरकारको प्राथामिकता रहेको बताउनुभएको छ । गरिवी र बेरोजगारीले हजारौँ युवा बर्षेनि बिदेशीन बाध्य छन् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भन्नुभयो–सरकारको चाहना पनि गरिवी, बेरोजगारी समस्या नै हटाउने हो । पाल्पाको रामपुरमा शुक्रवार शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्नुहुदै मन्त्री […]
नेविसंघका सात जना पदाधिकारीले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाए
काठमाडौं। नेविसंघका सात जना पदाधिकारीले पदबाट पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर संयुक्त राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा सभापति देउवाकै निकट रहेर अध्यक्ष नैनसिंह महरको समुहबाट चुनाव जीतेका उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र […]
विवेकशील साझा पार्टी टुक्रियो
काठमाडौं । विवेकशील साझा पार्टी टुक्रिएको छ ।उज्वल थापा नेतृत्वको विवेकशील पार्टी र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एक भएर चुनावमा होमिएपनि उनीहरुबीच त्यस यता बैचारिक मूल्य र मान्यताबारे फरक मत देखिँदै गएपछि अन्ततः पार्टी फुटको चरणमा पुगेको हो । पार्टी एकीकरणमा विवेकशील तर्फको नेतृत्व गरेका थापा उनको पुरानो दल निकटलाई एक पछि अर्काे गर्दै […]
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने :अध्यक्ष लोहनी
काठमाडौँ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विश्वमानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने बताउनुभएको छ । पार्टीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पृथ्वीनारायणले बाइसे चौबीसे राज्यमा छरिएको भूगोललाई एकीकरणको परिकल्पना गरी […]
प्रतिपक्षको भूमिकाप्रति प्रश्न गर्नुपर्ने आवश्यकता छैन : नेता सिंह
भीमदत्तनगर, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले प्रतिपक्षी दल काङ्ग्रेसले संसद् र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभयो । सरकार जनताको जीउधन सुरक्षामा असफल भएको जिकिर […]
स्वास्थ्य सेवाका सबै कर्मचारी आन्दोलनमा, केन्द्रीय अस्पतालदेखि स्वास्थ्य चौकीसम्मको सेवा प्रभावित
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वातावरण केही बेर तनावपूर्ण बन्यो। बुधबार र बिहिबार पनि मन्त्रालय प्रहरीबाट घेरिएको थियो। मन्त्रालयभित्र र बाहिर कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्यका सबै समूहका कर्मचारी आन्दोलनमा होमिएपछि शान्ति सुरक्षा गर्न भन्दै सरकारले मन्त्रालयमा ठुलो संख्यामा प्रहरीबाट घेरेर राख्नुपर्ने अवस्था आयो। प्रहरीले मन्त्रालय निषेधित क्षेत्र भएको भन्दै कुनै पनि विरोधका गतिविधि नगर्न […]
महिलालाई यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ
कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड […]
चीनद्वारा अमेरिकासँगको वार्ताबाट व्यापार विवाद समाधानका लागि आधार तयार
बेइजिङ, बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ । लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो । उक्त टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ । गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प […]
अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजिनामा
वासिङ्टन डिसि, अमेरिकी उच्च अधिकारीहरुले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिन लाग्नुभएको छ । निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहनुभएका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लाग्नुभएको हो । महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । तर उहाँलाई राजिनामा दिन दवाव […]