पाँचौं पोखरा स्पोर्टस् अवार्ड पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन
पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान […]
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु
पाेखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । थप १६७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । संक्रमित मध्ये २ लाख ७२ हजार ७२७ जना उपचारपछि निको भएको मन्त्रालयले […]
पत्रकार महासंघको लेखा समिती सदस्य पदमा देवी सापकोटाको उम्मेदवारी
काठमाडौं । नेपाल पत्रकार महासंघको यहीँ चैत २५ गते हुन लागेको निर्वाचनमा लेखा समिती सदस्य महिला पदका लागि देवी सापकोटाले उमेदवारी दर्ता गराएकी छन्। नेपाल प्रेस युनियन नेतृत्वको गठवन्धनले उनलाई लेखा समिती सदस्य महिला पदका लागि उमेदवार वनाएको हो । लामो समय देखि नवलपुर र काठमाडौंलाई कार्यक्षेत्र वनाएर सक्रिय पत्रकारिता गर्दै आएकी सापकोटा फ्रेस न्युज […]
आगामी जेठ १८ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने
पाेखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । यद्यपि अहिले स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथन […]
जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
पाेखरा । ५६ औँ जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च २१) को अवसरमा जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि जातीय विभेदको स्थिति कायमै रहेको र दोषीहरु कानुन बमोजिम समयमै दण्डित हुन नसकेको […]
कुमाता कथासंग्रहमाथि पाेखरामा विमर्श
सरिता तिम्सिना पगेनी पाेखरा।गीताञ्जली साहित्य परिवारले शनिबार पाेखरामा वसन्त पराजुलीकाे कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा बाेल्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताए ।उनले कथासंग्रहले वर्तमान समाजलाई प्रतिविम्बित गरेको उल्लेख गरे। सह प्राध्यापक पुन्यप्रसाद शर्माले कुमाता कथासंग्रहमा अाख्यानकारले नेपाली समाजलाई जीवन्त […]
नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको अध्यक्षमा छन्दिका
पाेखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार पाेखरामा सम्पन्न दाेस्राे वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिकाे उपाध्यक्षमा अम्बिका भण्डारी ,सचिवमा लक्ष्मी थापा र काेषाध्यक्षमा चन्द्रावति वाग्ले चयन भएका छन्।त्यसैगरी सदस्यहरुमा रमा प्रासर ,प्रतिभा न्याैपाने,रीता न्याैपाने,लीला पंडित,अाेम कुमारी अाचार्य र अनिषा बराल चयन भए । […]
अाज स्व.गिरिजाप्रसाद काेईरालाकाे ११अाै स्मृति दिवस
पाेखरा । मुलुकलाई शान्तिकाे बाटोमा डाेर्याउन ,संघीय लाेकतान्त्रिक गणतन्त्रकाे गाेरेटाेमा हिडाउन महत्त्वपूर्ण भुमिका खेल्नुभएका नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद काेईरालाकाे अाज ११अाै स्मृति दिवस परेको छ। गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए। उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि […]
भारत बायोटेकको कोरोना भाइरसविरुद्धको खोपलाई पनि नेपालमा आकस्मिक प्रयोगको अनुमति
पाेखरा । भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको प्रवक्ता सन्तोष केसीले जानकारी दिए । यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक […]
लेखक तथा पत्रकार योगीको शब्दमा एलिना र भीमको ‘ऐना हेरी हेरी’ सार्वजनिक
पाेखरा । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ। उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन […]