काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो : उपत्यकासहित देशभर चिसो बढ्ने

१० पुष २०७५, मंगलवार

काठमाडौँ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका […]

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

१० पुष २०७५, मंगलवार

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका […]

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

१० पुष २०७५, मंगलवार

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार […]

कांग्रेस महासमितिको बैठकद्धारा गणतन्त्र,संघियता र धर्म निरपेक्षता अनुमोदित

१० पुष २०७५, मंगलवार

काठमाडौं । गत मंसिर २८ गतेदेखि आरम्भ भएको नेपाली कांग्रेसको ऐतिहासिक महासमितिको बैठक सकिएको छ  । पार्टीलाई सबै कोणबाट नयाँ दिशा दिन सफल भएकाले महासमितिको आसन्न बैठक ऐतिहासिक भएको दाबी गरिएको छ । एक हप्ताभन्दा बढी चलेको कांग्रेस महासमिति बैठक विधान परिमार्जन र संशोधनको विषयमै किचलो उत्पन्न हुने अनुमान केही राजनीतिक दलले गरेका थिए । […]

नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुने

१० पुष २०७५, मंगलवार

    काठमाडौँ, नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ । महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने र त्यसका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन […]

पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक

१० पुष २०७५, मंगलवार

  पोखरा, पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो । महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देखिएको थियो । महोत्सव अन्तर्गत आजको […]

संविधानमै व्यबस्था गरेको समनताका हकलाई स्थानिय तहसम्म सुनिश्चित गर्न जोड

९ पुष २०७५, सोमबार

चाँदनी आचार्य कैलाली, लैंगिक समानता नीति सम्वन्धि २ दिने कार्यशाला गोष्टि आज देखि कैलालिको घोडाघोडि नगरपालिका सुखडमा शुरु भएको छ ।   कार्यशालामा आरेक नेपालका संस्थापक अध्यक्ष एवम महिला अधिकार कर्मि डाक्टर रेनु राजभण्डारि अधिकारिले  संविधानमै व्यबस्था गरेको समनताका हकलाई स्थानिय तहसम्म सुनिश्चित गर्न स्थानिय सरकारले सामाजिक न्यायमा आधारित हानिकारक परम्परा वा विभेदमुक्त स्वस्थ्य समृद्द नगरपालिकाको परिकल्पनाका […]

बाढीपीडितलाई राहत दिन प्रतिबद्ध छु : प्रधानमन्त्री

९ पुष २०७५, सोमबार

    काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सांसद् गणेशसिंह […]

काङ्ग्रेसद्वारा दुःख व्यक्त

९ पुष २०७५, सोमबार

    काठमाडौँ, कालिकोट जिल्ला पलापा गाउँपालिका–१ स्थित खाँडागाउँमा हिजो राति भएको आगलागीबाट ८७ घर नष्ट भएको घटनाप्रति नेपाली काङ्ग्रेसले दुःख व्यक्त गरेको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि सात जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी चौपायाको क्षति भएको छ । आगो नियन्त्रणका लागि यथाशीघ्र सम्बन्धित निकायलाई […]

इटालीमा महिनावारी भएको बेला महिलाहरुलाई बिदा

९ पुष २०७५, सोमबार

काठमाडौं । इटालीमा महिनावारी भएको बेला महिलाहरुलाई बिदा दिइन्छ । इटाली महिनावारीमा महिलालाई दिने पहिलो युरोपियन मुलुक हो । यो नियमको विषयमा इटालीको संसदमा विवाद पनि सिर्जना भएको थियो । नियमअनुसार महिलालाई मासिक ३ दिनको महिनावारीको छुट्टीको माग गरिएको थियो । यस किसिमको प्रस्ताव निकै विवादित बन्न पुगेको थियो । यस्तोमा लैङ्गिक थिचोमिचोमा पर्दै आएका […]