गठबन्धनलाई जिताउन कांग्रेस गण्डकीको टोली जिल्ला भ्रमणमा

१७ कार्तिक २०७९, बिहीबार

  गोरखा ।  नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई […]

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लागाैँ:काँग्रेस प्रवक्ता महत

१६ कार्तिक २०७९, बुधबार

  पाेखरा ।नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आसन्न मंसीर ४ गते हुने निर्वाचनमा पँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली काँग्रेसका हरेक कार्यकर्ता सक्रिय भएर लाग्नुपर्नेमा जाेड दिएका छन्।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ केन्द्रीय प्रचारप्रसार समितिका संयाेजक समेत रहेका प्रवक्ता डा. महतले मंगलबार पाेखरामा खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिले आयोजना गरेको […]

सुरु गरेका काम पूरा गर्न कोइरालाको उम्मेदवारी

१४ कार्तिक २०७९, सोमबार

  पोखरा । फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ । संघीयता कार्यान्वयनपछिको […]

जनताको मतको कदर गर्नेछु : विन्दु कुमार थापा

१२ कार्तिक २०७९, शनिबार

पोखरा।  कास्की क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले जनताको मतको कदर गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारका बाहलवाला कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे । ‘तपाईहरुको मतको कदर गर्नेछु । खेर […]

कास्की १ (ख) मा नेकपा एमालेको चुनाव प्रचारप्रसार तिव्र

८ कार्तिक २०७९, मंगलवार

पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचारप्रसारलाई तिव्र पारेको छ । सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि […]

अग्रजको आशीर्वाद र युवाको साथ नै जितको आधारः गुरुङ

२७ आश्विन २०७९, बिहीबार

पोखरा  । मृर्गौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे । कास्की प्रेदश सभा २ खकी एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए । उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए । अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले […]

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल

२३ आश्विन २०७९, आईतवार

तनहुँ  ।    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई छोटो सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए । उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन […]

मन्त्री थापाद्वारा  राज्यवाट लिएको सेवा सुविधाको सवै रकम सामाजिक कार्यमा

१४ आश्विन २०७९, शुक्रबार

  पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै […]

आसन्न निर्वाचनलाई लक्षित गरि कांग्रेस गण्डकी प्रदेशद्वारा विविध निर्णय

१० आश्विन २०७९, सोमबार

  पोखरा ।नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गरेको छ । प्रदेशको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनको लागी नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक […]

राप्रपा कास्की २ बाट २२ जनाको नाम सिफारिश, प्रदेश ‘ख’ मा अरुण गिरी सर्वसम्मत

२२ भाद्र २०७९, बुधबार

  पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय […]