नायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहेनायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहे

२८ भाद्र २०७५, बिहीबार

नायिकामात्रै भनियो भने शुभेच्छा थापाको परिचय अधुरो हुन्छ । नायिका थापा चलचित्र निर्माता पनि हुन् । सन्देशमूलक चलचित्र निर्देशन गर्ने उनको उद्देश्य छ । त्यो चाँडै पूरा गर्ने बताउने नायिका शुभेच्छा थापासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : मेरो खाना साधारणतया दालभात, तरकारी र गुन्द्रुक असाध्यै मन पर्छ । पछिल्लो समय शाकाहारी भएकाले माछामासु […]

क्रान्ति र आन्दोलनले अमर बनाएका गोरखका कविताहरु

२८ भाद्र २०७५, बिहीबार

–विष्णु प्रभाकर  “हजार साल पुराना है उनका गुस्सा, हजार साल पुरानी है उनकी नफरत, मै तो सिर्फ, उनके बिखरे हुए शब्दों को, लय और तुकके साथ, लौटा रहा हूँ, मगर तुम्हें डर है कि, आग भडका रहा हूँ । (तुमें डर है) यो कविता भारतका लोकप्रिय कवि गोरख पाण्डेयको हो । यो गोरखको भित्री कविको […]

बच्चालाई ‘हेल्दी टिफिन’ पठाउने भए यसो गर्नुहोस्

२८ भाद्र २०७५, बिहीबार

टिफिन बक्स । बच्चालाई ‘टिफिन बक्स’ मा के पठाउने भनेर अभिभावकले सधैं चिन्ता गर्छन् । चिन्ता गर्नु स्वाभाविकै हो । ‘टिफिन बक्स’ मा स्वस्थकर खानेकुरा पठाउनुपर्छ भनेर कतिलाई थाहा होला । थाहा नहुने पनि उत्तिकै होलान् । कतिपयले थाहा पाएर पनि व्यवहारमा लागू गर्न सकेका छैनन् । त्यही भएर संसारभरि कुपोषणको समस्या बढ्दै गएको छ […]

केरुङमा ‘राष्ट्रपति सी’ सँग सेल्फी

२८ भाद्र २०७५, बिहीबार

नेपाल छाड्ने तरखर गर्दैगर्दा टिमुरेमै बिहानको नौ बजिसकेको थियो । नेपाल–चीन सीमाना नजिकिँदै गर्दा एकजना बुढीआमा काँधमा आफूभन्दा गह्रँुगो झोला बोकेर अग्लो लौरो टेक्दै स्याफ्रुतिर झर्दै थिइन् । बुढाबुढीहरूको फोटो खिच्दा मलाई एउटा सिङ्गो जीवन खिचेजस्तो लाग्छ । बोर्डर पुग्दा नेपाल साइडको चेकिङ प्वाइन्ट खुलिसकेको रहेछ । कुनै तामझाम र व्यवस्थाबिनै म्यानुअल स्टाइलमा केही मिनेटमै […]

करियर : मिहिनेतीहरूका लागि बैङ्किङ क्षेत्रमा थुप्रै अवसर

२८ भाद्र २०७५, बिहीबार

सपनाको यू टर्न पाउलो कोहेलोका अनुसार मान्छेले देखेको सपना पूरा नहुनुमा एउटा मात्रै चीज हुन्छ, जसले बाधा पुर्याउँछ, त्यो हो डर । त्यही पढेर हो कि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता नै लेखे– मरेपछि पनि सपना देख्न पाऊँ । तर सपना देख्नेहरू कतिको सपना पूरा हुन्छ त कतिको हुँदैन । कोही सपना […]

सागामा कल्याणीलाई हाइले हान्यो

२८ भाद्र २०७५, बिहीबार

‘गुड मर्निङ’, गाडी चढ्न लाग्दा मैले यात्रीहरूलाई भनेँ । तर एउटा कुकुरलाई ‘गुड मर्निङ टाइम’ भइसकेको रहेनछ । काठमाडौंका कुकुरजस्तै ऊ पनि सडकमा मस्तसँग घोप्टो परेर सुतिरहेको थियो । केरुङको होटलमा नेपालकै किचेन ब्वाइहरूले तयार पारेको ब्रेकफास्ट खाएर सागातिर हिँड्नै लाग्दा सुरुमै एउटा नौलो दृश्य देखियो । एकजना ड्राइभर छतविनाको ट्याम्पु लिएर भित्री सडकबाट मुख्य […]

स्वीट साम्राज्ञी (फोटोफिचर)

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – डेब्यु चलचित्रबाट चर्चा र सफलता दुवै हात पार्ने कमै सेलिब्रेटी छन् नेपाली चलचित्र नगरीमा । यो मामिलामा भाग्यमानी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । साम्राज्ञीले पहिलो चलचित्र ‘ड्रिम्स’बाटै सफलता र चर्चा दुबै पाउन सफल भइन् । यहीँबाट उनी चलचित्र क्षेत्रमा स्थापित समेत भइन् । डेब्यु चलचित्रले उनलाई सम्भावना बोकेको नायिकाको रुपमा मात्र […]

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा पुगेकी मिस नेपालका पोज

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– शृङखला खतिवडा अहिलेकी मिस नेपाल हुन् । भर्खरै सम्पन्न ‘मिस नेपाल २०१८’मा शिर्ष उपाधी जितेकी शृङ्खलाको अहिले चर्चा चुलिँदो छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी थिइन् । हेटौंडा स्थायी घर भएकी २२ वर्षिया आर्किटेक्चर इन्जिनियर समेत रहेकी शृङखलालाई सार्वजनिक कार्यक्रममा देख्न बिरलै पाइन्छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरको अनुमति […]

चलचित्र नगरीमा भाग्य परिक्षण गर्दै अभिनेत्री पूजा

२८ भाद्र २०७५, बिहीबार

बेबी आई लभ यु’ चलचित्रकी अभिनेत्री हुन् पूजा तिवारी। उनले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछिन् । जनक पाण्डे निर्देशित प्रेमकथामा आधारित चलचित्रमा उनको अभिनेता सन्तोष खड्गीसँग रोमान्स देख्न सकिन्छ । १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न मिल्ने ‘बेबी आई लभ यु’मा आफूले गरेको अभिनयले दर्शकमा गहिरो छाप छोड्ने उनी बताउँछिन् । चितवन सौराह निवासी उनी […]

ट्रेसमी फेसन रन–वेमा दलजितको क्रियशन (फोटोफिचर)

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । साँझ ढल्दै थियो । फेसनका पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिदैँ गरेको रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो । प्रसंग हो– शुक्रबार साँझ ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’को । जहाँ ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ आयोजना गरिएको थियो । नेक्स्ट मोडल […]