‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सकियो अन्तरक्रिया

१४ श्रावण २०८०, आईतवार

  राजाराम पौडेल पोखरा ।पोखरामा आयोजना भएको नेपालका प्रज्ञा–प्रतिष्ठान बिचको अन्तरक्रिया कार्यक्रम १० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा सुदूर पश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका […]

‘दुई नाटक’ मञ्चन सुरु, नाटक ‘बुकिङ शो’ मार्फत देखाइने

१४ श्रावण २०८०, आईतवार

  राजाराम पौडेल पोखरा । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब […]

एकल महिलाहरुको कथालाई उठान गरिएको ‘बगान’आगामी शुक्रबारबाट रिलिज हुने

२५ असार २०८०, सोमबार

पोखरा ।आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको सुनाए । ‘बगान एकल महिलाको कथा हो । हाम्रो समाज पितृसतात्मक समाज हो । अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन […]

पाेखराकाे नदिपुरमा आज चाैथाे हाेली फेस्ट सांगीतिक कार्यक्रम हुदै

२२ फाल्गुन २०७९, सोमबार

    पाेखरा ।पाेखराकाे नदिपुरमा रहेको नदिपुर युनाइटेड क्लबले फागु पुर्णिामा (हाेली)काे अबसरमा चाैथाे हाेलि फेस्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ।साेमबार(आज )दिउँसो १ बजेदेखि नदिपुर मार्ग सिंगापुरे बुटिक क्याफे देखि छाया स्टाेर्स सम्मको मुख्य सडकमा कार्यक्रम गर्न लागिएको हाे।कार्यक्रममा मन्त्र ब्यान्ड ,दि डिमर्स ब्यान्ड ,र अन्य स्थानिय ब्यान्ड तथा साँस्कृतिक कार्यक्रम  सहित डिजेकाे प्रस्तुति रहने […]

पोखरा महोत्सव लोकनृत्य प्रतियोगिता लाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले सहयोग गर्ने

१६ पुष २०७९, शनिबार

  पोखरा  । एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य […]

गण्डकीका कानून तथा संचारमन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता

५ पुष २०७९, मंगलवार

पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् । भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् […]

‘प्रसाद २ ’मा महेश त्रिपाठीको इन्ट्री

५ पुष २०७९, मंगलवार

काठमाण्डौ । छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको ह्ुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को […]

लिटरेचर फेस्टिभल पुस ६ देखि पोखरामा

२ पुष २०७९, शनिबार

पोखरा । नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी दिन शनिवार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा […]

कास्की आदर्श समाज युएईको पाँचौ अधिवेसन सम्पन्न, अध्यक्षमा शिवकुमारश्रेष्ठ

१२ आश्विन २०७९, बुधबार

  युएई।  कास्की आदर्श समाज, युएईको पाँचौ अधिवेसन तथा आठौं वार्षिक साधारण सभा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सँस्थाका निवर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष शिवकुमार श्रेष्ठ को अध्यक्षतामा राष्ट्रिय समिती सर्वसम्मत निर्विरोध चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा शिवराज बस्ताकोटी, प्रथम उपाध्यक्षमा सोम बहादुर खवास, द्दित्तिय उपाध्यमा ध्रुबराज आचार्य, महिला […]

पोखराको  सराङ्कोटमा ५१ फिट उचाईको पञ्चमुखी गणेश मूर्ती निमार्ण गरिने

२२ भाद्र २०७९, बुधबार

पोखरा ।  पोखराको सराङ्कोटमा   धार्मिक एंव पर्यटन क्षेत्र बिकास समिति द्धारा सराङ्कोट टपमा विशाल पञ्चमुखी गणेश मुर्ती निमार्ण गरिने भएको छ । निमार्ण कार्यको शुभारम्भ  गदै  पोखरा महानगर पालिकाका प्रमुख धनराज आचर्यले पोखराको पर्यटन विकासमा धार्मिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । पोखरा आउने पर्यटकको बसाई गराउन,स्थानिय धार्मिक पर्यटनको विकासलाई महानगरले सकारत्मक सहयोग गर्ने बताए । […]