‘छक्का पञ्जा–३’ र ‘जयभोले’ दर्शकको मन जित्न सफल

४ कार्तिक २०७५, आईतवार

  काठमाडौँ,  ‘यस्तो भोज यहाँ भइरहन्छ रु’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ।।।’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न […]

निर्मला हत्याको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

४ कार्तिक २०७५, आईतवार

काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । प्रहरी […]

आज बडादशैंको बाह्रौं दिन, आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी

४ कार्तिक २०७५, आईतवार

  पोखरा, बडादशैँको आज बाह्रौ दिन तथा दशैंको टीकाको तेस्रो दिन आज आइतबार  पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। शुक्रबार विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका […]

शिशु हत्याको अभियुक्त पक्राउ

३ कार्तिक २०७५, शनिबार

  इटहरी, महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका […]

बालक बेपत्ता

३ कार्तिक २०७५, शनिबार

  काभे्रपलाञ्चोक,  पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढङ्गानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताउनुभयो । स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहनुभएका मैनालीले भन्नुभयो, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत […]

प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

१ कार्तिक २०७५, बिहीबार

  काठमाडौं । वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको […]

आज महानवमी पर्ब ,नबदुर्गा भवानीको पूजाअर्चना गरि मनाइँदै,तलेजु मन्दिर खुल्ला

१ कार्तिक २०७५, बिहीबार

पोखरा ।आज महानवमी पर्ब, देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन […]

राष्ट्रपति भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने

३१ आश्विन २०७५, बुधबार

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते दिउँसो १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहनेछ । राष्ट्रपतिबाट टीकाग्रहण […]

आज महाअष्टमी पर्व,महाकाली,महालक्ष्मी र महासरस्वतीको बिशेष पुजाआजा गरी मनाइँदै,

३१ आश्विन २०७५, बुधबार

  पोखरा, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज  महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ ।यस दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । यसै दिन पोखराका शक्तिपीठ  बिन्दुबासीनी ,भद्रकाली,अकलादेबी,शितलादेबी, काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, […]

गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त पुर्वमन्त्री भट्ट

३० आश्विन २०७५, मंगलवार

  पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीका गोदावरीमा राजधानी तोकिनु जंगल मास्नलाई नभई वृक्षारोपणका लागि रहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टले भने, ‘जंगल मास्ने कुरो हुँदैन, बरु वृक्षारोपणमा विशेष जोड दिइन्छ उनले अगाडि थपे,‘ मेरो बसाई […]