प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

१५ माघ २०७५, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय सरिज जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ । आज बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रुपमा देखिएको उल्लेख गर्नुभएको छ । प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता […]

पारस ७२ घन्टा चिकित्सकको निगरानीमा : अवस्था गम्भीर

१५ माघ २०७५, मंगलवार

नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक वंशाणुगत हृदयघात भएको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार यसपटक उनको मुटुको मुख्य नशा नै बन्द भएको थियो । प्रा.डा. यादवकुमार देव भट्टले एन्जियोप्लास्टिपछिको ७२ घण्टासम्म पारस खतराकै अवस्थामा रहेको बताए । हृदयघात भएपछि सोमबार सवा चार बजेतिर पारसलाई थापाथलीस्थित नर्भिक अस्पतालमा  ल्याइएको थियो । अस्पताल ल्याएको १५ मिनेटमै […]

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

१५ माघ २०७५, मंगलवार

भक्तपुर ।भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।  भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको […]

राजा महेन्द्रकी नातिनी श्रेयाको नियति– नागरिकता नपाएपछि रुँदै अमेरिका फिर्ता !

१४ माघ २०७५, सोमबार

जेठ १९ को अप्रत्याशित ‘दरबार हत्याकाण्ड’ पश्चात् शाही परिवार लगभग विघटनको स्थितिमा पुग्यो । राजनीतिक रूपमा यो घटनाका अनेक रंगहरू थिए तर शाह नश्लका निम्ति भने एकदमै निर्मम थियो । खासमा त्यस दिन नारायणहिटी दरबारभित्र के भएको थियो, त्यो आजको मितिसम्म पनि अनुत्तरित छन् । तर बाहिरबाट हेर्दा शाहहरू जसले अढाई सय वर्षसम्म नेपालको शासनसत्तामा […]

पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेन छमछम नाचेको फिल्म ‘बीर बिक्रम-२’को दमदार गीतको हेर्नुहोस् भिडियो !

१४ माघ २०७५, सोमबार

चर्चित निर्देशक मिलन चाम्सले एकपछि अर्को फिल्म निर्माण र निर्देशन गर्ने जारी रहेका बेला यतिबेला उनले निर्माण र निर्देशन गरेको फिल्म बिर बिक्रम २ को चर्चा सुरु भएको छ । जसको बिहिबार एक कार्यक्रमकाा बिच नयाँ गीत सार्वजनीक गरिएको छ। पुरानो चलचित्र ‘देउता’मा समाबेश गरिएको गीत ‘पिरतीको मिठो तिर्शना’ बोलको गीतलाई रिमेक भर्सनमा तारा प्रकाश […]

ज्योति मगर भन्छिन्, ‘मलाई ब्याड ब्वार्इ मन पर्छ’

१४ माघ २०७५, सोमबार

नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एवं मोडल ज्योति मगरको एउटा विवादास्पद वयान अहिले भाइरल बनेको छ । पछिल्लो समय उत्ताउलो पारामा प्रस्तुत हुने उनले एक कार्यक्रममा सायरीमार्फत आफू ड्रमसेट भएको र बजाउन सक्नेले लग्न सक्ने बताएकी हुन् । उसो त पछिल्लो समाचार अनुसार ज्योति विहे गर्नका लागि केटाको खोजीमा रहेको बताइन्छ । आधा तिघ्रा देखिने […]

यस्तो छ ‘दाल भात तरकारी’को नयाँ गीत [भिडियो]

१४ माघ २०७५, सोमबार

फिल्म ‘दाल भात तरकारी’को नयाँ गीत भिजिट भिषामा सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको नयाँ गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बाँस्कोटाको संगीत तथा अन्जु पन्त र निसान भट्टराईको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा […]

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी रिले अनसन बस्दै, स्वास्थ्य सेवा प्रभावित हुनसक्ने

१४ माघ २०७५, सोमबार

सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आज रिले अनसन बस्दैछन्। नेपाल चिकित्सक संघकाे आह्वानमा सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनसन बस्न लागिएकाे हाे। सरकारलाई दिएको ७२ घन्टाको समयसीमा सकिएपछि संघले आइतबार रिले अनसन सुरु गर्ने निर्णय गरेको हो। संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला […]

निर्मला हत्या प्रकरण : मानव अधिकार आयोगले दियो सरकारलाई २४ बुँदे निर्देशन, ४ बुँदे सिफारिस

१४ माघ २०७५, सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण घटना सम्बन्धमा अनुसन्धान गरेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज सरकारलाई प्रतिवेदन बुझाएको छ। गत कात्तिक २७ गते आयोगले घटनाको अनुसन्धान गर्न विज्ञसहितको एउटा टोली गठन गरेको थियो। पूर्वमहान्यायधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वोमा गठन भएको टोलीमा पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ […]

एम्नेस्टीको साधारण सभामा खतिवडा सम्मानित

१२ माघ २०७५, शनिबार

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथ्य तथा एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुछुको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो । सभामुख श्रेष्ठले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिदै एम्नेस्टी इन्टरनेसनल नेपालले राष्ट्रको लागि योगदान पु¥याएको भन्दै […]