मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याइयो

९ श्रावण २०७८, शनिबार

    पाेखरा। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ। निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले […]

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण

९ श्रावण २०७८, शनिबार

पाेखरा।पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

८ श्रावण २०७८, शुक्रबार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए । कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले […]

काेराेनाकाे तेस्रो लहरका लागि पुर्व तयारीमा जुट्न प्रधानमन्त्री देउवाले दिए निर्देशन

३ श्रावण २०७८, आईतवार

  पाेखरा।प्रधानमन्त्री शेरबहादुर देउवाले काेराेनाकाे तेस्रो लहरकाे पुर्व तयारीका लागि जुट्न  निर्देशन दिएका छन्।    आईतवार  स्वास्थ मन्त्रालयका सचिव ,विज्ञ ,स्वास्थ्य सेवा विभागका महानिर्देशक ,खाेप महाशाखा प्रमुख लगायतलाई  बोलाएर  प्रधानमन्त्री देउवाले   निर्देशन दिएका हुन् । उनले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा

१ श्रावण २०७८, शुक्रबार

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै […]

पाेखरा महानगर प्रमुख मानवहादुर जिसीलाई हृदयघात,थप उपचारका लागि काठमाडौ लैजाने तयारी

१ श्रावण २०७८, शुक्रबार

  पोखरा।  पोखरा  महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ।उनलाई थप उपचारका लागि काठमाडौ लैजाने तयारी गरिएको उनका प्रेस सल्लाहकार माधव वरालले जानकारी दिए। शुक्रबार विहान ४ वजे हृदयघात भएपछि मेडिपल्स अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि पाेखराकै मणिपाल अस्पताल लगिएको थियोे । महानगर प्रमुख जिसीकाे बायाँ अंग नचलेको र एउटा नशामा समस्या देखिएको चिकित्सकलाई […]

नर्भिक अस्पतालको आइपिओ आउँदै

२९ असार २०७८, मंगलवार

  रासस काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका […]

पुरी फाउन्डेसन द्वारा लेखनाथको संक्रामक तथा सरुवा राेग अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

२४ असार २०७८, बिहीबार

  सरिता तिम्सिना पगेनी पाेखरा।पाेखरा लेखनाथ स्थित गण्डकी प्रदेश सरकारले स्थापना गरेको संक्रामक तथा सरुवा राेग अस्पताललाई पुरी फाउन्डेसन वेल्जियमले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। विहिवार अस्पतालमा अायाेजित एक कार्यक्रम वीच पुरी फाउन्डेसन वेल्जियमका प्रमुख कार्यकारी अधिकृत वेदराज पुरीले अस्पतालका निर्देशक डाक्टर विकास गाैचनलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बाेल्द‌ै पुरी फाउन्डेसन वेल्जियमका प्रमुख […]

कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन

२१ असार २०७८, सोमबार

  पोखरा ।  कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।६५ बर्षिया […]

कास्कीको मादीमा बाढीले एम्बुलेन्स पुर्दा विरामीकाे मृत्यु ,चालक घाईते

१७ असार २०७८, बिहीबार

कास्की ।कास्कीको मादीमा खहरे खाेलामा एक्कासी अाएकाे वाढीले   ग १ झ ४४८ नम्बरको पसगाँउ स्वास्थ चाैकीकाे  एम्बुलेन्स पुरिंदा विरामीकाे मृत्यु भएको छ भने चालक घाइते भएका छन्। एम्बुलेन्स पुरिंदा विरामी ८१ बर्षीया गाेमा अधिकारीकाे मृत्यु भएको सिक्लेसका देवीजंग गुरुङले जानकारी दिएका छन्। एम्बुलेन्स चालक सुवास अधिकारीकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे   मादी -९ का […]