नेपाली काङ्ग्रेसको अहिले पनि बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला

५ कार्तिक २०७५, सोमबार

  विराटनगर,  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिनुभयो ।उहाँले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा […]

नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन , निधि

५ कार्तिक २०७५, सोमबार

विराटनगर,  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो । उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति […]

गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त पुर्वमन्त्री भट्ट

३० आश्विन २०७५, मंगलवार

  पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीका गोदावरीमा राजधानी तोकिनु जंगल मास्नलाई नभई वृक्षारोपणका लागि रहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टले भने, ‘जंगल मास्ने कुरो हुँदैन, बरु वृक्षारोपणमा विशेष जोड दिइन्छ उनले अगाडि थपे,‘ मेरो बसाई […]

पछाडी सर्यो काँग्रेसको चियापान कार्यक्रम

२९ आश्विन २०७५, सोमबार

नेपाली काँग्रेसले चाडपर्वका अवसरमा आयोजना गरेको पुर्वनिर्धारित चियापान कार्यक्रम पछाडी सारेको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधनभएकाले शोक स्वरुप चियापान कार्यक्रम सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिनुभयो । बाँस्तोलाको निधनपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पुर्वनिर्धारित चियापन कार्यक्रम पछाडी सार्दै शोक मनाउने कार्यक्रमहरु तय गरेको हो […]

संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन ः देउवा

२६ आश्विन २०७५, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौंँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण […]

सरकारले छ महीनामा रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार गरेको छ : अध्यक्ष प्रचण्ड

२६ आश्विन २०७५, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको […]

बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछः महामन्त्री डा कोइराला

२६ आश्विन २०७५, शुक्रबार

नवलपरासी, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको गैँडाकोटमा काङ्ग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो […]

विश्वबाट कम्युनिस्ट सरकार हराएर जाने , प्रमुख सचेतक खांड

२५ आश्विन २०७५, बिहीबार

मुकेश यादव बारा, २५ असोज नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांडले विश्वबाट नै कम्युनिस्ट सरकार विलय भएर जाने बताएका छन । नेपाली कांग्रेस नगर कार्य समितिले जितपुर सिमरा उपमहानगरपालिकाको मध्यमाञ्चल स्वास्थ्य तालिम केन्द्र पथलैयामा आयोजना गरेको खुल्ला रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक खांडले यस्तो बताएका हुन । वहाँले आउदो १० वर्ष भित्रमा […]

सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

२३ आश्विन २०७५, मंगलवार

बेंसीसहर, २३ असोज नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताउनुभएको छ । मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा उहाँले दैनिक सुशासन÷जनसेवा परिचालन तथा जनताको […]

न्यायीक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध कमल थापा

२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्यायीक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध रहेको बताएका छन । पार्टी निकट कानुन व्यवसायीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले न्यायीक क्षेत्र विवादमुक्त नभएकोमा चिन्ता प्रकट गरे । सबै उपचारको ढोका बन्द भएपछि अन्तिम आस्था र विश्वासको […]