करेलाको प्रयोग गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ :हेरौ कसरी

२४ कार्तिक २०७५, शनिबार

एजेन्सी । मधुमेहका बिरामिलाई औषधीनै हो करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ […]

अधिकांश पसलमा अखाद्य मिठाई

१७ कार्तिक २०७५, शनिबार

  भक्तपुर,  भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो । अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड ९एसिड० बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको […]

प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटियो

१७ कार्तिक २०७५, शनिबार

  दमक,  झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले […]

डेंगु रोगको बिषयमा सचेतना जगाँउदै वडा अध्यक्ष गुरुङ

१६ कार्तिक २०७५, शुक्रबार

  कास्कीको रुपा गाँउपालिका वडा नं ६ का वडाअध्यक्ष नारायण गूरुङ ले  डेंगु रोगबाट  सचेत रहन  आग्रह गरेका छन। कास्कीमा डेंगु रोग संक्रमितको संख्या बढे संगै लामखुट्ठेको टोकाइबाट हुने  डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अध्यक्ष गुरुङ्गले सर्बाजनिक सुचना सहित आग्रह गरेका हुन  । लामखूट्ठेको टोकाइबाट सर्ने डेङ्गू रोगबाट बच्न उनले घरवरीपरीका पानी जम्ने खाल्टाखूल्टी […]

भिटामिन ए खुवाइयो

१५ कार्तिक २०७५, बिहीबार

   छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकलाई एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि, पाखुराको नाप र बालभिटा प्रदान गरिएको छ । बुधबार र आज गरी दुई दिने भिटामिन ए खुवाउने अभियान देशव्यापी रुपमा सञ्चालन भएका थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त […]

गाँजा सेवन गरेर होहल्ला गर्ने पक्राउ

१४ कार्तिक २०७५, बुधबार

    गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ बाख्रेछेडाको एक घरमा गाँजा सेवन गरेर होहल्ला गरेको सुचनाको आधारमा गाँजा सेवन गर्ने ५ जना पक्राउ परेका छन् । गाँजा सेवन गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए । पक्राउ परेका ५ जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो […]

प्रधानमन्त्री ओलीलाई आरामका लागि मात्र अस्पतालमा बस्न सल्लाह

१४ कार्तिक २०७५, बुधबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरामका लागि मात्र  अस्पतालमा बस्न सल्लाह दिइएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले भन्नु भयो, प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै […]

क्यान्सर, कमिशन र बा

१३ कार्तिक २०७५, मंगलवार

बैकुण्ठ ढकाल नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित रुपमा मरिरहेका छन । यो मराई हुनेखानेहरुको संख्या ठूलो छ । त्यसका पछाडिका कारणहरु धेरै […]

वायु प्रदुषणका कारण बर्षेनी छ लाख बालबालिकाको मृत्यु

१३ कार्तिक २०७५, मंगलवार

  जेनेभा, रासस÷एएफपी०  हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ । संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास […]

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना, आइसीयुमा उपचार हुदै

१२ कार्तिक २०७५, सोमबार

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । यसअघि आइतबार मात्रै ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भन्दै […]