दिल्लीसँग प्रचण्डको दोस्ती : कहिले चिसो कहिले तातो

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ– पत्नी सीताको उपचारका लागि सिङ्गापुर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इतिहासमै लामो समय विदेश बसे । असार ३ गते सिङ्गापुर गएका प्रचण्ड असार १७ गते काठमाडौँ फर्के । प्रचण्डको सिङ्गापुर बसाइमा उनले केही राजनीतिक भेट गरेको आशङ्का गरियो र प्रश्न पनि उठ्यो । तर प्रचण्डले दुई महिनापछि मात्र यसको […]

सीमानामा देश दुख्दा

२८ भाद्र २०७५, बिहीबार

पटक पटक दोहोर्‍याएको ‘ऊँ नम शिवाय’ मन्त्रको कोरसबाट दिन प्रारम्भ भएको थियो । तर ‘सोचेजस्तो हुन्न जीवन’ भनेजस्तै भयो हामीलाई । स्याफ्रुबेसीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको व्यापारिक नाका केरुङ पुग्ने योजना थियो । प्राय घण्टा–आधा घण्टाको फरकमा सबले एकसाथ ‘ऊँ नम शिवाय’ भन्दा गाडीभित्रको वातावरणमा एउटा विशेष भाइब्रेसन उत्पन्न भइरहेको अनुभूति हुन्थ्यो । उत्साह यति […]

नायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहेनायिका शुभेच्छा थापाको जीवन : ‘लभ’ गर्ने अवसर पाइनँ, १६ वर्षमै बिहे

२८ भाद्र २०७५, बिहीबार

नायिकामात्रै भनियो भने शुभेच्छा थापाको परिचय अधुरो हुन्छ । नायिका थापा चलचित्र निर्माता पनि हुन् । सन्देशमूलक चलचित्र निर्देशन गर्ने उनको उद्देश्य छ । त्यो चाँडै पूरा गर्ने बताउने नायिका शुभेच्छा थापासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : मेरो खाना साधारणतया दालभात, तरकारी र गुन्द्रुक असाध्यै मन पर्छ । पछिल्लो समय शाकाहारी भएकाले माछामासु […]

क्रान्ति र आन्दोलनले अमर बनाएका गोरखका कविताहरु

२८ भाद्र २०७५, बिहीबार

–विष्णु प्रभाकर  “हजार साल पुराना है उनका गुस्सा, हजार साल पुरानी है उनकी नफरत, मै तो सिर्फ, उनके बिखरे हुए शब्दों को, लय और तुकके साथ, लौटा रहा हूँ, मगर तुम्हें डर है कि, आग भडका रहा हूँ । (तुमें डर है) यो कविता भारतका लोकप्रिय कवि गोरख पाण्डेयको हो । यो गोरखको भित्री कविको […]

बच्चालाई ‘हेल्दी टिफिन’ पठाउने भए यसो गर्नुहोस्

२८ भाद्र २०७५, बिहीबार

टिफिन बक्स । बच्चालाई ‘टिफिन बक्स’ मा के पठाउने भनेर अभिभावकले सधैं चिन्ता गर्छन् । चिन्ता गर्नु स्वाभाविकै हो । ‘टिफिन बक्स’ मा स्वस्थकर खानेकुरा पठाउनुपर्छ भनेर कतिलाई थाहा होला । थाहा नहुने पनि उत्तिकै होलान् । कतिपयले थाहा पाएर पनि व्यवहारमा लागू गर्न सकेका छैनन् । त्यही भएर संसारभरि कुपोषणको समस्या बढ्दै गएको छ […]

केरुङमा ‘राष्ट्रपति सी’ सँग सेल्फी

२८ भाद्र २०७५, बिहीबार

नेपाल छाड्ने तरखर गर्दैगर्दा टिमुरेमै बिहानको नौ बजिसकेको थियो । नेपाल–चीन सीमाना नजिकिँदै गर्दा एकजना बुढीआमा काँधमा आफूभन्दा गह्रँुगो झोला बोकेर अग्लो लौरो टेक्दै स्याफ्रुतिर झर्दै थिइन् । बुढाबुढीहरूको फोटो खिच्दा मलाई एउटा सिङ्गो जीवन खिचेजस्तो लाग्छ । बोर्डर पुग्दा नेपाल साइडको चेकिङ प्वाइन्ट खुलिसकेको रहेछ । कुनै तामझाम र व्यवस्थाबिनै म्यानुअल स्टाइलमा केही मिनेटमै […]

करियर : मिहिनेतीहरूका लागि बैङ्किङ क्षेत्रमा थुप्रै अवसर

२८ भाद्र २०७५, बिहीबार

सपनाको यू टर्न पाउलो कोहेलोका अनुसार मान्छेले देखेको सपना पूरा नहुनुमा एउटा मात्रै चीज हुन्छ, जसले बाधा पुर्याउँछ, त्यो हो डर । त्यही पढेर हो कि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता नै लेखे– मरेपछि पनि सपना देख्न पाऊँ । तर सपना देख्नेहरू कतिको सपना पूरा हुन्छ त कतिको हुँदैन । कोही सपना […]

सागामा कल्याणीलाई हाइले हान्यो

२८ भाद्र २०७५, बिहीबार

‘गुड मर्निङ’, गाडी चढ्न लाग्दा मैले यात्रीहरूलाई भनेँ । तर एउटा कुकुरलाई ‘गुड मर्निङ टाइम’ भइसकेको रहेनछ । काठमाडौंका कुकुरजस्तै ऊ पनि सडकमा मस्तसँग घोप्टो परेर सुतिरहेको थियो । केरुङको होटलमा नेपालकै किचेन ब्वाइहरूले तयार पारेको ब्रेकफास्ट खाएर सागातिर हिँड्नै लाग्दा सुरुमै एउटा नौलो दृश्य देखियो । एकजना ड्राइभर छतविनाको ट्याम्पु लिएर भित्री सडकबाट मुख्य […]

स्वीट साम्राज्ञी (फोटोफिचर)

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – डेब्यु चलचित्रबाट चर्चा र सफलता दुवै हात पार्ने कमै सेलिब्रेटी छन् नेपाली चलचित्र नगरीमा । यो मामिलामा भाग्यमानी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । साम्राज्ञीले पहिलो चलचित्र ‘ड्रिम्स’बाटै सफलता र चर्चा दुबै पाउन सफल भइन् । यहीँबाट उनी चलचित्र क्षेत्रमा स्थापित समेत भइन् । डेब्यु चलचित्रले उनलाई सम्भावना बोकेको नायिकाको रुपमा मात्र […]

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा पुगेकी मिस नेपालका पोज

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– शृङखला खतिवडा अहिलेकी मिस नेपाल हुन् । भर्खरै सम्पन्न ‘मिस नेपाल २०१८’मा शिर्ष उपाधी जितेकी शृङ्खलाको अहिले चर्चा चुलिँदो छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी थिइन् । हेटौंडा स्थायी घर भएकी २२ वर्षिया आर्किटेक्चर इन्जिनियर समेत रहेकी शृङखलालाई सार्वजनिक कार्यक्रममा देख्न बिरलै पाइन्छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरको अनुमति […]