‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

३० कार्तिक २०७५, शुक्रबार

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो […]

तीन महिनामा कर्णालीका ४० महिला बलात्कृत

३० कार्तिक २०७५, शुक्रबार

कात्तिक १८ गते तिला गाउँपालिका जुम्लाका दुई महिला घाँस काट्न गएको समयमा बलात्कृत भए। बलात्कारको आरोप लागेका चार जना अझसम्म फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जानकारी दिएको छ। सोही दिन जुम्लाकै पातारासीकी २२ वर्षीया अर्की एक महिला पनि बलात्कृत भइन्। बलात्कृत महिलाको उजुरीका आधारमा प्रहरीले भैरे सार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जुम्लामा एकै […]

जीप दुर्घटनामा एकको मृत्यु

३० कार्तिक २०७५, शुक्रबार

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ […]

उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित : सहमहामन्त्री डा महत

२९ कार्तिक २०७५, बिहीबार

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित हुने बताउनु भएको छ।  नेपाल उद्योग बाणिज्य महासंघ नेपाली कांग्रेस केन्द्रिय समितिद्वारा गठित समग्र आर्थिक नीति मस्यौदा समिति र नेपाल उद्योग बाणिज्य महासंघका बिच भएको  अन्तरक्रिया कार्यक्रममा  बोल्दै  सहमहान्त्री महतले बिपि ले लिएको आर्थिक समृद्धि उत्पादन बढेमा मात्र पुर्ण हुने बताउनू भयो […]

अनशनरत निर्मलाका बुवाआमाको धर्ना स्थलमै स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थिती नाजूक बन्दै गएको चिकित्सकको भनाई

२९ कार्तिक २०७५, बिहीबार

, दीपेन्द्र बस्नेत कञ्चनपुर ,  छोरीको हत्यारा सार्वजनिकको माग राख्दै पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गए पनि सरकारले अहिलेसम्म कुनै वास्ता गरेको छैन । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणमा […]

लगानी बढाउनसके महिला फुटबलले उत्कृष्ट नतिजा ल्याउँछ– प्रशिक्षक खड्का

२९ कार्तिक २०७५, बिहीबार

–कुमार चौलागाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपाली महिला फुटबलले उचित अवसर प्रशिक्षण पाउने हो भने उत्कृष्ट नतिजा हासिल गर्ने बताउनुभएको छ । टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरी आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक खड्काले छनोटको दोस्रो चरण पुग्नु नेपालको लागि ऐतिहासिक उपलब्धि भएको […]

वैवाहिक सम्बन्धमा दीपिका-रणवीर

२९ कार्तिक २०७५, बिहीबार

बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोण ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन्। बलिउडमा यो नै वर्षको ठूलो विवाह समारोह हुनेछ। विवाह समारोहस्थल यतिबेला भव्य रुपमा सिँगारिएको छ। १४–१५ नोभेम्बर (आज र भोलि) इटालीको सुन्दर सहरमा उनीहरु भव्य वैवाहिक कार्यक्रम चल्नेछ। प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको लेक कोमोमा विवाह समारोह आयोजना हुँदैछ। यसअघि बलिउडकी चल्तीकी […]

प्रदिप र साम्राज्ञीको मस्ती

२९ कार्तिक २०७५, बिहीबार

यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र ‘भैरवी’मा नै यी दुइले काम गर्न लागेको खबर बाहिरिएको थियो । तर, यो चलचित्र प्रदिपले साइन गरेपनि साम्राज्ञीले भने साइन गरिनन् […]

राससलाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्छ ः नेता थापा

२९ कार्तिक २०७५, बिहीबार

   नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले राष्ट्रिय समाचार समिति (रासस) लाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले राससलाई सरकारीभन्दा सार्वजनिक सञ्चारमाध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । “ रासस थप विश्वसनीय सार्वजनिक संस्था हुनुपर्छ”, उहाँले […]

प्रेस युनियन राससमा रिसाल

२९ कार्तिक २०७५, बिहीबार

प्रेस युनियन रासस प्रतिष्ठान शाखाको अध्यक्षमा वरिष्ठ सम्पादक मोहिनी रिसाल निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठान शाखाको आज सम्पन्न तेस्रो अधिवेशनले पूर्णप्रसाद मिश्र उपाध्यक्ष, छविलाल कुमाल सचिव, कुमार चौलागाईं कोषाध्यक्ष तथा मैना थापा, प्रीतम भट्टराई र आदित्य दाहाललाई सदस्यमा निर्विरोध चयन गरेको छ । त्यसैगरी केन्द्रीय पार्षद्मा सूर्यचन्द्र बस्नेत, पूर्णप्रसाद मिश्र, एकराज पाठक, सोमनाथ लामिछाने, […]