बालविवाहको पीडामा किशोरीहरु,

२१ आश्विन २०७५, आईतवार

बुटवल, २१ असोज रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन ९नाम परिवर्तन० को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र अहिले प्रमिला मानसिक, आर्थिक र […]

बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

१९ आश्विन २०७५, शुक्रबार

बैतडी, १९ असोज किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज सजाय सुनाएको हो। जोशीले २०७४ फागुन १७ गते साली […]

२० बर्षीया युबती बलात्कृत

१८ आश्विन २०७५, बिहीबार

कपिलबस्तुको शिबराज नगरपालिका लालपुरमा २० बर्षीया युबती बलात्कृत भएकी छन ।राती करिब ९ बजेको समयमा घर पछाडि खेतमा लगेर बलात्कार गरेको पारिवारिक श्रोतले जनाएको छ ।स्थानिय बर्ष ५१ का जयफ उल्ला गद्यीले युबतीलाइ  मुख छोपेर लगेको र बर्ष २१ का रहेमान गद्यीले बलात्कार गरेको इलाका प्रहरी कार्यलय चन्द्रौटामा दर्ता गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ […]

डोटीमा ७४ बर्षीया बृद्धा बलात्कृत ,

१७ आश्विन २०७५, बुधबार

डोटी । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा उनलाइ धामीले बलात्कार गरेका थिए । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले धामीलाइ नियन्त्रणमा लिई प्रहरीको […]

पोखरामा छोरी बचाउ अभियान

११ आश्विन २०७५, बिहीबार

  पोखरामा छोरी बचाउ अभियान थालनी गरिएको छ । परिवर्तनका लागि कार्य नेपाल संस्थाले उक्त अभियानको थालनी गरेको हो । अभियानका संयोजक संस्थाका अध्यक्ष अधिवक्ता गिता कुमारी लामिछाने रहेकी छन भने उपसंयोजकमा ज्योति कोइराला प्रबक्तामा पत्रकार सरितातिमिल्सिना अर्थ संयोजकमा मिना ढकाल रहेकि छन । समाजमा छोरीहरुको बलात्कार, हत्या र हिंसाका घटनाहरु दिननुदिन बढिरहेका कारण आम […]

बलात्कृत हुने महिला, पीडित पनि महिला, बेइज्जत हुने पनि महिलाकै ????????

७ आश्विन २०७५, आईतवार

७ असोज काठमाडौं । बलात्कारका घटनाबारे समाचार सुन्न नपरे हुन्छ जस्तो लाग्छ तर हामी दिनदिनै यस्ता समाचार सुन्न बाध्य छौं । दैनिकजस्तो हुने गरेका यस्ता घटनामा पीडकहरु कतिपय अवस्थामा कारवाहीमा परेपनि थुप्रै बालिका, युवती, महिला पीडित त छन् नै साथै उनीहरुको हत्यासमेत हुने गरेको छ । क्रियाशील पत्रकार महिला, डब्लुडब्ललुजेले सन्डेक्लवमा “समाजमा बढ्दो महिला बलात्कार” […]

मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह

४ आश्विन २०७५, बिहीबार

रामचन्द्र रायमाझी पाल्पा, असोज ४ नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । तानसेन नगरपालिका वडा ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडांै महानगरपालिका वडा ३ बस्ने २८ बर्षिय उप्पलवणा शाक्य […]