सरकारलाई दवाव दिन कञ्चनपुर बन्द

१६ आश्विन २०७५, मंगलवार

कञ्चनपुरकी  निर्मला पन्तका हत्यारा पत्तालगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै मंगलवार नेपाल विद्यार्थि संघले कञ्चनपुर जिल्ला वन्द गराएको छ । बलात्कार र हत्याकाण्डको २ महिना भन्दा वढि समय वितिसक्दा समेत निर्मलाका हत्यारा कानुनी कठघरामा नआएको र उच्व स्तरिय छानविन समितिले निर्मला बलात्कार पछि हत्या वारे तयार पारेको प्रतिवेदन समेत सरकारले सार्वजनिक नगरेको […]

पोखराको नदिपुरमा एक युबक मृत फेला

१६ आश्विन २०७५, मंगलवार

सरिता तिम्सिना पगेनी पोखराको नदिपुरमा एक युबक मृत फेला परेका छन । शरिरभरि चोट लागेको रत्ताम्य अबस्थामा उनको शब भेटिएको छ । हत्या भएको हुन सक्ने प्रहरीले  जनाएको छ ।प्रतिभा माबी को अगाडी राजकुमार भनिने  अन्दाजी ३० बर्षका युबक मृत फेला परेका हुन । उनले कवाडी सामान उठाउने  र बिक्री गर्ने  गरेको उनका साथी पवन […]

प्रेश यूनियन म्याग्दी को अध्यक्षमा राकेश शर्मा

१४ आश्विन २०७५, आईतवार

  म्याग्दी असोज १५, सरिता तिम्सिना पगेनी नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् ।  उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष गणेश गुरूङ चयन भए । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार थकाली,सम्झना राम्जाली, अनिल पौडेल र सुजता खत्री […]

लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन पाइदैन , नेता केसी

१४ आश्विन २०७५, आईतवार

म्याग्दी, असोज १५ सरिता तिम्सिना पगेनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन नपाइने बताएका छन । आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा  बताएका हुन् । सरकारले पत्रकारको अधिकारमा हस्तक्षेप गरेको भन्दै उनले  विभिन्न विचारमा आस्था राखे […]

राजधानी सार्ने प्रस्तावको बिरोधमा दन्कियो आगो ,

११ आश्विन २०७५, बिहीबार

दीपेन्द्र बस्नेत धनगढी, ११ असोज । प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरीको तेघरीमा र सुदुरपश्चिम नाम राख्ने सुझाव समितिले प्रदेशसभामा प्रस्तुत गरे लगत्तै राजधानी सार्न नहुने तर्क सहित बुधबार देखि आमहडताल घोषणा गरिए पछि आज धनगढी बन्द गर्दै कडा प्रदर्शन गरिको छ । प्रदेश सातको राजधानी धनगढीबाट गोदावरी नगरपालिका, ४ स्थित तेघरी सार्न खोजिएकोले […]

आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक

११ आश्विन २०७५, बिहीबार

रामचन्द्र रायमाझी  प्रकाशित मिति स् २०७५ असोज ११ बिहिबार पाल्पा । औषधी व्यवस्था विभागले तानसेनका आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक लगाएको छ । अनुगमनको क्रममा अनुमति प्राप्त व्यक्ति वाहेक अन्यले सञ्चालन गरेको भन्दै सन्चो मेडिकल र साझा औषधी पसलमा औषधी विक्रि वितरणमा रोक लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर […]

श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

११ आश्विन २०७५, बिहीबार

पोखरा ११, असोज सरिता तिम्सिना पगेनी कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन । बिहिबार बिहानै देखि घटना स्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाइ पक्राउ गरिएको हो ।बुधबार राती घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्ग […]

लेखनाथको गगनगौंडामा महिला को शब भेटियो

११ आश्विन २०७५, बिहीबार

पोखरा ११, असोज कास्कीको लेखनाथस्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन । । मृतकका श्रीमान ले मारेर फालेको आँशंका गरिएको छ। घटना पछि श्रीमान बेपत्ता छन । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलय डाडाको नाक का प्रहरी नायब उपरिक्षक बिण्णुवरसिहं थापाले जानकारी दिएका […]

शिक्षक कुट्ने वडा अध्यक्ष बिरुद सर्बत्र बिरोध

४ आश्विन २०७५, बिहीबार

गुल्मी । नेपाल शिक्षक महासँघ, नगर कार्यसमिति, रेसुंगा नपा, गुल्मीले शिक्षकमाथि जनप्रतिनिधिले गरेको दुरव्यवहार विरुद्ध प्रेस विज्ञप्ति निकालेको छ । असोज १ गतेका दिन श्री भगवती माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टलाई रेसुंगा नपा १०, सिमिचौरका वडा अध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद अर्यालले धम्काएको र तथानाम गालीगलौज गरेकोमा […]

९ महिने अबोध शिशु बलात्कृत

२ आश्विन २०७५, मंगलवार

पोखरा पोष्ट,असोज २ कंचनपुरमा ९ महिने अबोध बालिका बलात्कृत भएकी छन ।गत बुधबार उनी  अपहरणमा परेकी थिइन। सुतेको बेला आमाको काखबाट  बालिका अपहरणमा परेपछि राती नै खोजीकार्य तिब्र पारिएको थियो ।बालिकालाइ प्रहरी टोलीले बिहान  पौने ८ बजेतिर  धानबारीमा सकुशल फेला पारेको  इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बमले जानकारी दिए। बालिकाको योनीमा घाउ […]