कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ बारे साक्षात्कार

२९ आश्विन २०७५, सोमबार

  पोखरा ।   सूर्योदय क्लव नदीपुरले कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ र यसमा आएका विभिन्न परिवर्तनका आयामहरुबारे साक्षात्कार कार्यक्रम गरेको छ ।   कबि   घिमिरेले आफूले दशैँबारे भोगेका र जानेका सन्दर्भहरुको चर्चा गरे। पिङ खेल्ने भनेपछि जुटिहाल्ने तन्नेरी जमात कोे भिड हटाउन भूत  कृत्य गरेको उटपट्याङ घटना समेत स्मरण गरे घिमिरेले । । दशैँ नेपालीहरुको सांस्कृतिक […]

अशक्त महिलामाथि सामुहिक बलात्कार

२९ आश्विन २०७५, सोमबार

  पोखरा । कास्कीमा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । कास्कीको सार्दिखोलामा  मुख बोल्न नसक्ने ४० वर्ष उमेर कटेकी एक महिलामाथि बलात्कार भएको हो । दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यलय  कास्कीका डिएसपी, प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले आइतबार घटना भएको र संलग्न दुवै जना पक्राउ परिसकेको  बताए। […]

किशोरको शव फेला

२९ आश्विन २०७५, सोमबार

  लहान,  सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ । घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो । बेवारिसे अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवपरीक्षणका लागि रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी […]

सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन

२९ आश्विन २०७५, सोमबार

  पोखरा ,सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको टिकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको […]

लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटी को शुभकामना आदान प्रदान कार्यक्रम

२९ आश्विन २०७५, सोमबार

  पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले नेपालीहरुको महान पर्ब बिजया दशमी,शुभ दिपावली,नेपाल सम्बत् एबं छठको  को  अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका संस्थापक अध्यक्ष,पदाधिकारी र सदस्यहरुबिच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा  क्लबका अध्यक्ष लायन निर्मला आचार्य ले हामी सेवा गछौ भन्ने मुल मन्त्रलाइ आत्मसाथ गर्दे काम गर्न […]

वैदेशिक रोजगारीबाट फर्किएका युवाको दसैं कोसेली–स्मार्ट फोन र टिभी

२९ आश्विन २०७५, सोमबार

दसैं नजिकिँदै गर्दाको यो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगियो भने स्वदेश फर्किएका नेपालीहरुको बाक्लो उपस्थिति देख्न सक्छौं। विदेशबाट स्वदेश फर्किंदा अधिकांश नेपालीले आफ्ना परिवार र आफन्तका लागि केही उपहार तथा चिनो ल्याउने चलन नयाँ होइन। यसरी स्वदेश फर्किएकाहरुले बढी मात्रामा टिभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामाग्रीहरु उपहारको रुपमा ल्याउने गरेको पाइन्छ। त्यसमध्ये […]

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

२९ आश्विन २०७५, सोमबार

महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको […]

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

२८ आश्विन २०७५, आईतवार

  धनुषा,  धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै मृतक […]

१६ बर्षीया किशोरी बलात्कृत

२७ आश्विन २०७५, शनिबार

सप्तरी । डाक्नेश्वरी नगरपालिका २ मा १६ बर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको अभियोगमा २२ बर्षीय ओमप्रकाश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ । रातिको समयमा पिसाव फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । […]

मानवअधिकार आयोगले अभियान चलाउने

२६ आश्विन २०७५, शुक्रबार

काठमाडौँ, २६  राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो । सम्मेलन तयारीको क्रममा आयोगले सरोकारवालासँग राय ,सुझाव लिने उद्देश्यले छलफल गरेको छ । […]