आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु

१७ मंसिर २०७५, सोमबार

जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको […]

चर्चमुखी गणतन्त्रात्मक संविधानभित्र बस्ने कि पुन: हिन्दूराष्ट्रको पक्षमा बहस गर्ने

१६ मंसिर २०७५, आईतवार

हरि नेपाल म सरकार बलियो हुनुपर्छ भन्ने  कुरामा विश्वास राख्ने मान्छे हुँ   ।  जुनसुकै पार्टीको सरकार बने पनि मैले त्यो सरकारलाई नेपालीमात्रको अभिभावक ठान्थे  । युनिभर्सल पिस चर्चको मार्केटिंगमा सरकार नै चुलुम्म डुवेपछि सारै मन पोल्यो र जनताले चर्को कर तिरेर भए पनि गणतन्त्रलाई धानेकै थिए र  बोल्न मन लाग्यो  कसैले नपढे, वास्ता नगरे पनि मन त […]

कांग्रेस पार्टी बलियो हुन पहिले भातृ संगठन बलियो बनाउनु पर्छ

१५ मंसिर २०७५, शनिबार

बिपिन पौडेल २००६ सालमा स्थापित भएर २००७ सालमा महामानब बिपि कोइरालाको नेतृत्वमा१०६ बर्षे लामो जहानिया राणा शासनको अन्त्य गर्दै सम्पुर्ण नेपालीको मनमा खुसी ल्याउदै नेपालको एक प्रथम प्रजातान्त्रिक पार्टी हुन गयो नेपाली कांग्रेस। यसरी नै २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा राणा शासन पछिको तानाशाहि शासन, करिब २० बर्षे लामो पञ्चायति शासनको अन्त्य गरि नेपालमा प्रजातन्त्रको […]

के हो सम्वृद्धीको बाटो ?

११ मंसिर २०७५, मंगलवार

श्रीकृष्ण पन्थी सम्बृद्ध नेपाल र सुखी नेपाली नारा लिई दुई तिहाई मत प्राप्त गठबन्धन सरकारको ९ महिना कार्यकाल बितेको छ तर सरकारको जहाजले बाटो बिराएको छ । सरकारले काम गर्न नसकेको कुरा स्वयम् सरकार बताउँछ तर समस्याको गहिराईमा पुगेर अध्ययन बिश्लेषण गर्दैन । हालसालै नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागले देशको आर्थिक वर्ष २०७५÷७६ को पहिलो […]

छोरीले यस्तो लगाउनुपर्छ, खानुपर्छ र यही गर्नुपर्छ भन्ने सामाजिक धारणामा परिवर्तनको खाँचो

१० मंसिर २०७५, सोमबार

  –सञ्चिता घिमिरे काठमाडौँ, बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउनुहुन्छ । छोटो कपाल काट्नुहुन्छ । पाइन्ट र सर्ट लगाउनुहुन्छ । उहाँ पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्नुहुन्छ । गाउँका मान्छे उहाँका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको सुन्न […]

बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

१० मंसिर २०७५, सोमबार

काठमाडौँ,  गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च […]

यो सुन्दर देश कसैको निजी सम्पत्ति हैन सम्माननीय प्रधानमन्त्री ज्यू

९ मंसिर २०७५, आईतवार

उदीप्त शर्मा यति वेला नेपाल सरकारका प्रधानमन्त्री दुई तिहाई वहुमतले उन्मत्त  भएका छन्। लैङ्गिक विभेद सँग नजोडियोस् `यसै त वुहारी सुन लाएकी´भन्ने उखान जस्तै यसै त कसैलाई नगन्ने वली त्यहि पनि सवैभन्दा ठूलो राजनीतिक दलको अध्यक्ष सहित देशकै सम्माननीय  प्रधानमन्त्री।उनको काम गर्ने शैली र वेला वेलामा दिने अभिमतका कारण  उनी कुनै जनमत पाएको जन प्रतिनिधि […]

महिला हिंसा अत्य गर्ने जिम्वेवारी पुरुषलाई दिनुपर्छ

९ मंसिर २०७५, आईतवार

ज्ञानु श्रेष्ठ, नेपाली समाज पितृसत्तात्मक साोचबाट गुज्रिदै रहेको छ । रुढीबादी पराम्परा , कुप्रथा तथा पितृसत्तात्मकसोच सहित अगि बडेको नेपाली समाज हाल सम्म पनि झट्न हेर्दा परिवर्तन भए जस्तो देखिए पनि खासैक परिवर्तन भने भएको पाइदैन । सामान्य अर्थमा महिला हिंसा भनेको कुनैपनि महिलाले महिला भएकै कारण भोग्नु परेको विभेद भन्ने बुझाउछ । एउटी महिलाले […]

सिगों मुलुकलाई शान्त र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त दुरुस्त हुनुपर्छ: एस पि सिंह

२५ कार्तिक २०७५, आईतवार

  कार्तिक २५ काठमाडौं । प्रहरी राज्यले खटाएको प्रतिनिधी हो । हाम्रो मान्यता भनेको पुलिस जनतामा आधारित हुनुपर्छ, अनि कारवाही प्रमाणमा आधारित हुनुपर्छ । सिगों मुलुकलाई शान्त र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त दुरुस्त हुनुपर्छ । सेवा प्रभावकारी हुनुपर्छ । प्रहरी पनि आम नागरिक नै हो । काम गर्ने क्रममा कही कतै त्रृटी हुनसक्छ । […]

क्यान्सर, कमिशन र बा

१३ कार्तिक २०७५, मंगलवार

बैकुण्ठ ढकाल नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित रुपमा मरिरहेका छन । यो मराई हुनेखानेहरुको संख्या ठूलो छ । त्यसका पछाडिका कारणहरु धेरै […]