‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

२७ श्रावण २०८१, आईतवार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित […]

त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन – शिक्षा मन्त्री भट्टराई

२६ श्रावण २०८१, शनिबार

पाेखरा ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताउनुभएको छ। मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै, मन्त्री भट्टराईले कुनै गुनासो न आउने गरि कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति […]

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा पत्रकार खेलाडी र व्यवसायीलाई पाेखरामा सम्मान

२६ श्रावण २०८१, शनिबार

पाेखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा राष्ट्रिय युवा परिषद्काे आयाेजना र रिटर्नी माइग्रेट नेपालकाे समन्वयमा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएकाे छ। रिटर्नी माइग्रेट नेपालकाे स्थापना दिवसमा परिषद्काे आयाेजनामा सफल न्युज डटकमका कार्यकारी सम्पादक एंव प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी, पत्रकार रामजी प्रसाद लम्साल, खेलाडी एंव पाेखरा महानगर खेलकुद विकास समिति अध्यक्ष […]

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

२४ श्रावण २०८१, बिहीबार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको […]

लामाचौर तिज महोत्सवकाे तयारी सुरू

२२ श्रावण २०८१, मंगलवार

पाेखरा  ।  पोखराको लामाचौरमा हरेक वर्ष  हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने […]

गण्डकीमा मन्त्रालयको    सङ्ख्या  बढाउन नहुने अडानमा एमाले

१९ श्रावण २०८१, शनिबार

   पाेखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको सङ्ख्या ७ […]

बाँदरकाे प्रकोप कम गर्न बाँदरले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड

१९ श्रावण २०८१, शनिबार

पाेखरा । ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममाबक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको […]

मानव अधिकार पालनका लागि सबै पक्ष जिम्मेवार रहनुुपर्नेमा प्रदेश प्रमुख भट्टकाे जाेड

१८ श्रावण २०८१, शुक्रबार

पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक […]

तालचोक बेगनास सडक निर्माणका क्रममा देखिएका विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी

१७ श्रावण २०८१, बिहीबार

  पाेखरा । निर्माणाधीन तालचोक बेगनास सडकमा देखिएका समस्याहरूको बारेमा स्थानीय सरोकारवालाहरूसँग छलफल गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सम्पन्न छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी भएको छ। हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट […]

पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगोलागी 

१७ श्रावण २०८१, बिहीबार

  पाेखरा ।   पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा  आगोलागी भएकाे छ ।   पोखरा ३ तेर्सापट्टी  बस्ने अन्नत कतिलाले ब्लकको गारो टिनको छानो भएको ३ कोठा भएको १ तले कच्ची घरमा संचालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा  बिहिबार बिहान साढे एघार बजेकाे समयमा  अचानक बिद्युत सर्ट भई आगोलागी भएको  सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी […]