लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

१८ भाद्र २०८१, मंगलवार

पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले […]

कास्की काँग्रेसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

१८ भाद्र २०८१, मंगलवार

  पाेखरा ।  भाद्र २४ गते महामानव बी पी कोइरालाको १११ औ जन्म जयन्तीलाई नेपाली काँग्रेस कास्कीले बिभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ। जन्म जयन्तीकाे अवसरमा कास्की  जिल्ला स्थित ७२ वटा एकाईमा एकै साथ एकै समयमा क्रियाशील सदस्यताको प्रमाण पत्र बितरण र प्रशिक्षण कार्यक्रम सहित भब्यरुपमा मनाउने गरि तयारी गरिएकाे नेपाली काँग्रेस कास्कीका   सभापति किशोर […]

संगम सहकारीको साधारणसभा सम्पन्न

१८ भाद्र २०८१, मंगलवार

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले  साधारणसभा  सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य तोरण बहादुर बानियाँले वडा १५ कै पहिलो र ठुलो सहकारी संस्थाले गरेको प्रगतिले आफुलाई खुसी लागेको बताए । संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबराज तिवारीले […]

जिल्ला प्रशासन कार्यालय  कास्कीमा  ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना

१६ भाद्र २०८१, आईतवार

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु  पर्नेमा  जाेड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्लेकीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै […]

टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

१६ भाद्र २०८१, आईतवार

पोखरा ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा […]