माैलिकताकाे जगेर्ना गर्दै तीज मनाउनुपर्नेमा जाेड

१५ भाद्र २०८१, शनिबार

पाेखरा।उच्च अदालत पाेखराका न्यायाधीश मेरिना श्रेष्ठले माैलिकताकाे जगेर्ना गर्दै तीज पर्व मनाउनुपर्नेमा जाेड दिनु भएको छ। शुक्रबार पाेखरामा उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्र र कास्की जिल्ला अदालत वार एशाेसियसन महिला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उहाँले तीज महिलाको स्वतन्त्रताको वकालत गर्ने पर्व भएको उल्लेख गर्नुभयो । कानुनले प्रदान गरेका […]

सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा सम्पन्न

१४ भाद्र २०८१, शुक्रबार

  पाेखरा।पाेखरा -३ नदिपुरमा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ। साधारणसभाकाे उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री काेईरालाले सहकारीकाे विषयमा सुनेका हल्लाकाे पछि नलागी आफ्नो संस्था बलियो वनाउन तर्फ लाग्नुपर्नेमा जाेड दिनुभयो ।सहकारीका ऐन नियम अनुसार चलेका सहकारीलाई वजारकाे हल्लाले केही फरक नपार्ने  उहाँले  बताउनुभयो ।शेयर […]

तीज विशेष कार्यक्रममा भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित

१२ भाद्र २०८१, बुधबार

 पोखरा १० भदौ गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार […]

फोटोग्राफर महिलाले गरे दर खाने पैसाले बालआश्रममा सहयाेग

१२ भाद्र २०८१, बुधबार

पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ । बिभिन्न समयमा हुने कार्यक्रममा  जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैसाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो । […]

संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री थापा

१ भाद्र २०८१, शनिबार

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । अभिभावकको अज्ञानताले, बालबालिकाप्रति गरिने नकारात्मक व्यवहारले उसको जीवनमा नकरात्मक प्रभाव पर्ने […]

पोखरामा बिवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प

२९ श्रावण २०८१, मंगलवार

 पाेखरा । चिनियाँ विद्युतीय अटो ब्रान्ड बिवाइडीले ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ। नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स ईंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो। पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म तीनदिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ। एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन […]

कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता  

२९ श्रावण २०८१, मंगलवार

पोखरा । कुँडहर बचत तथा ऋण सहकारी संस्था र मणिपाल शिक्षण अस्पताल बीच अस्पतालले स्वास्थ्य सेवामा सुविधा दिने विषयमा सम्झौता भएको छ । यो सहमति अनुसार, अस्पतालले सहकारीका शेयर सदस्य तथा परिवारका सदस्य  र कर्मचारीका लागि स्वास्थ्य सेवामा सुविधा उपलब्ध गराउने छ । सम्झौता पत्रमा मंगलबार सहकारीको तर्फबाट अध्यक्ष विश्व वन्धु थापा र अस्पतालको तर्फबाट […]

राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै आउँछ : मन्त्री चौधरी

२८ श्रावण २०८१, सोमबार

  काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले भने, ‘निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जाजकारी म तपाईंहरलाई […]

आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

२७ श्रावण २०८१, आईतवार

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताउनुभएको छ । उहाँले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार […]

आस्था साकोसमा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

२७ श्रावण २०८१, आईतवार

 पाेखरा । आस्था साकोसको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम ( प्रोबेसन) गण्डकी  पहिलो कलष्टरको २३ औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिबार पोखरामा सम्पन्न भयो। पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष  रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा १० ओटा साकोसका प्रतिनिधिहरु उपस्थित थिए । कार्यशालामा प्रमुख अतिथि तिवारीले अहिलेको […]