यसरी मनाउँछन् गुरुङ समुदायले ल्होसार

१५ पुष २०७६, मंगलवार

पोखरा । गुरुङ समुदायले पुस पन्ध्रलाई आफ्नो सबैभन्दा ठुलो चाड ल्होसारको रुपमा मनाउँछन्।गुरुङ पात्रो अनुसार बार वटा ल्हो(वर्ग)हरु हुन्छन् ।ती वर्गहरुको नाम विभिन्न जनावर र चराबाट नामाकरण गरिएको हुन्छ ।यो पात्रो अनुसार प्रत्येक वर्षलाई एउटा ल्होवर्गप्रदान गरिएको हुन्छ ।वर्षहरु फेरिदै जाँदा ल्हो पनि फेरिदै जान्छन् र बार वर्षपछि पुनः पुरानो ल्होको पुनरावृत्ति हुन्छ । यसरी […]

पोखरा सडक महोत्सव जारी: सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ

१४ पुष २०७६, सोमबार

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरु पोखरा आउने क्रम चलिरहेकै छ । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले सबैको मन तानेको छ । साँस्कृतिको संरक्षण […]

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ मा

१४ पुष २०७६, सोमबार

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष तेज बहादूर गुरुङ्गले वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा […]

विपि अध्ययन प्रतिष्ठान गण्डकी द्धारा शैक्षिक एवं खेलकुद सामाग्री बितरण

१४ पुष २०७६, सोमबार

सरिता तिम्सिना पगेनी पोखरा ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्र्दभमा विपि अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश समितिले आर्थिक रुपमा बिपन्न बिद्यार्थीहरुका लागि शैक्षिक एबं खेलकुद सामाग्री बितरण गरेको छ । पोखरा -१६ बाटुलेचौर स्थित चण्डिका आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई सोमबार समितिका अध्यक्ष एवं कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे ,काँग्रेसका युवा नेता पदम सिंह गुरुड,समितिका सचिब […]

रुपा -पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा सम्पन्न

१४ पुष २०७६, सोमबार

पोखरा। रुपा- पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।कास्कीको रुपा गाउँपालिकाबाट पोखरामा बसोबास गर्दे आएका ब्यक्तिहरु बिच पारस्पारिक सहयोग,सद्भाब,समझदारी र एकताको भावानात्मक सम्बन्ध बिस्तार गर्नका साथै पुर्खेउलीथलो प्रति समग्र बिकास गर्ने उदेश्यले समाजको स्थापना गरिएको समाजका अध्यक्ष खेम बहादुरर गुरुङले बताए । रुपा गाउँपालिकामा पर्यटन प्रवर्दन गर्ने उदेश्यले रोयल ट्रेकको […]

सन् २०१९ का चर्चित १९ विश्व घटना

१४ पुष २०७६, सोमबार

जीवन भण्डारी (रासस) काठमाडौं । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ । […]

पोहोरभन्दा अहिले जाडो उस्, उस्, उस्

१३ पुष २०७६, आईतवार

पोहोरभन्दा अहिले जाडो उस्, उस्, उस् मङ्सिर मैना कटिहाल्यो लाग्यो अब पुस् सल्काउने हो झिर्कामिर्की ओच्छ्याएर भुस् थाहा छ कि छैन साथी लाग्यो अब पुस् खोज बैनी झिँगल्टा घसेटा र झ्यासझुस् धपाउने हो जाडोलाई लाग्यो अब पुस् आगो तापी, रमाउँदै खेलौँ तामा टुस् बाक्लो स्विटर् लाऊ कान्छा लाग्यो अब पुस् कहिले होला हुस्सु अनि कुहिरो […]

नयाँ कृतिमान राख्दै लेखनाथ महोत्सव

१३ पुष २०७६, आईतवार

कास्कीको लेखनाथमा जारी १६ औं सस्करणको लेखनाथ महोत्सव समापन हुन दुई दिन बाकी रहदा नै लक्ष्य प्राप्तिको नजिक पुगेको आयोजकको दावी रहेको छ । महोत्सव समापन हुन अव दुई दिन बाकी रहदा नै आयोजकले सुरुमा राखेको लक्ष्य प्राप्तको नजिक पुगेको आईतवार सम्मको आर्थीक कारोवारले प्रष्ट पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले […]

आइएमई लाईफ इन्स्योरेन्सको एजेन्सी अभिकर्ता मिट तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न

१३ पुष २०७६, आईतवार

पोखरा । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लि. को गण्डकी प्रदेश स्तरीय एजेन्सी अभिकर्ता मिट तथा अवार्ड वितरण कार्यक्रम शनिबार एक समारोहका वीच कुश्मामा सम्पन्न भएको छ ।कार्यक्रममा कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी म्यानेजरलाई सम्मान गरेको हो । कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दी, कास्की, स्याङ्जा, लम्जुङ, तनहुँ दमौली लगायतका शाखाका अभिकर्ताहरु सहभागी भएका थिए । […]

निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला

१३ पुष २०७६, आईतवार

कैलाली । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।