नेपाल विद्यार्थी संघको नेतृत्व विद्यार्थी नेता राजिब ढुंगानालाई

१७ माघ २०७६, शुक्रबार

नेपाल विद्यार्थी संघको तदर्थ कार्यसमिति गठन भएको छ । राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघ गठन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका हुन् । सभापति देउवाले आज एक अध्यक्ष र दुई महामन्त्री सहित तदर्थ समिति गठन गरेका छन् । समितिको महामन्त्रीमा काठमाडौंमा मनोज बैद्य र पाल्पा […]

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको कार्यवहाक अध्यक्षमा जगतबहादुर थापा

१६ माघ २०७६, बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले संघका  उपाध्यक्ष जगतबहादुर थापालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेको छ । बुधबार बसेको कास्की एन्फाको बैठकले उपाध्यक्ष मध्येका थापालाई उक्त जिम्मेवारी दिएको हो । बैंकिङ कसुरको अभियोगमा   अध्यक्ष मिलन गुरुङ थुनामा रहेका कारण एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको सल्लाह र निर्देशन बमोजिम जिल्ला संघको बैठकले अर्को व्यवस्था नभएका सम्मका […]

१३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सन्दिपले जिते म्याराथनको उपाधि

१६ माघ २०७६, बिहीबार

सीता डोटेल पाल्पा । रामपुरमा जारी तेस्रो मेयर कप अन्तर्गत भएको म्याराथनमा रामपुर ३ का सन्दिप श्रेष्ठ प्रथम हुदै उपाधि हात पारेका छन् । निर्धारित १० किलोमिटरको दुरी सन्दिपले ३७ मिनेटमा पार गरेका थिए । खुल्ला म्याराथनमा १४ जना भएका थिए । उनले १३ प्रतिस्पर्धिलाई उछिनेर उपाधि जित्न सफल भएका हुन् । म्याराथनमा निर्धारित दुरी […]

बी.पी अध्ययन प्रतिष्ठान पोखरा द्धारा बिद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

१६ माघ २०७६, बिहीबार

पोखरा ।  बी.पीअध्ययन प्रतिष्ठान पोखरा महानगर समितिले विपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरेको छ । बुधबार पोखरा १६ अर्मला स्थित ज्ञान ज्योती मा.वि का  ९७ जना बिद्यार्थीहरुलाई  ४० हजार रुपैया वरावरको सामाग्री  वितरण गरिएको विपि अध्ययन प्रतिष्ठान पोखरा महानगर समितिका अध्यक्ष प्रभा सुवेदीले जानकारी दिनुभयो । सामाग्री बितरण कार्यक्रममा बोल्दै बी.पी अध्ययन […]

सन्दर्भ : सहिद दिवस,सपुत मरेर मात्र देश बन्दैन

१६ माघ २०७६, बिहीबार

    डा. टीकाराम पोखरेल ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।’ संभवत यो हप्ता कवि भूपि शेरचनको माथिको कवितांशलाई सबैभन्दा बढीले सम्झे होलान् । भूपिको यो कवितांशभित्रको भावको गहिराहीले मात्र होइन, यो हप्ता सहिद दिवसको सन्दर्भ भएकाले पनि यो कवितांशले धेरैको मन मष्तिस्क छुन पुग्यो होला । […]

अबैध चन्दा संकलन नर्गन पोखरा – ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुको अनुरोध

१५ माघ २०७६, बुधबार

सरिता तिम्सिना पगेनी पोखरा । पोखरा महानगरपालिका – ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजुले अवैध चन्दा संकलन नर्गन, पोखरा -३ का समुह तथा संघ- संस्थालाई अनुरोध गरेका छन् । प्रजुले सार्वजनिक सुचना जारी  गर्दे  भनेका छन् ,’ पाटी पौवा चौतारी तथा अन्य संरचना निर्माणको लागि भनि, चन्दा संकलन गरिएको भन्ने जन गुनासो आएको छ ,   ‘ […]

हिमाली साँस्कृतिक परिवारको २३ औं वार्षिकोत्सवमा तिर्थ श्रेष्ठ र चिजा गुरुङ सम्मानित हुदै

१५ माघ २०७६, बुधबार

  हुम तमु पोखरा  । नेपाली लोक सँस्कृति बचाआंैका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज बुधबार(माघ १५ गते) पोखरा उद्योग बाणिज्य संघमा हुदैछ। पोखरा ९ पुरानो बसपार्कमा कार्यालय स्थापना गरी नेपाली मौलिक लोक सँस्कृति संरक्षण र विकासमा निरन्तर जुटिरहेको हिमाली साँस्कृतिक परिवारले वार्षिकोत्सवमा वरिष्ट सँस्कृतिकर्मी तथा साहित्यकार तिर्थ श्रेष्ठलाई […]

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर छानबिन प्रकरण : आधा दर्जन बैंकिङ कसुरमा संरक्षण

१५ माघ २०७६, बुधबार

विभिन्न बैंकिङ कसुरमा संलग्नता देखिए पनि सरकारले कारबाहीको साटो सफाइ दिएर चोख्याएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ विभिन्न बैंक तथा वित्तीय अनियमितताको ढाकछोपमा संलग्न भएको पुष्टि छानबिन समितिको प्रतिवेदनले गरेको छ । सरकारले श्रेष्ठमाथि छानबिन गर्न गठन गरेको समितिले करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाको अनियमिततामाथिको कारबाहीलाई श्रेष्ठले प्रभावहीन बनाएको निष्कर्ष प्रतिवेदनमा छ । […]

मुख्यमन्त्री कप: लमजुङले उचाल्यो उपाधी, कास्की उपबिजेता

१४ माघ २०७६, मंगलवार

गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उपाधि लमजुङको त्रिवेणी क्लबले जितेको छ । आदर्श युवा क्लबलाई उसैको मैदानमा २–० गोलले गर्दै मुख्यमन्त्री लिगको उपाधि लमजुङ पुर्याएको हो । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढिक खेलमैदानमा आदर्शलाई घरेलु मैदानमै पराजित गर्न त्रिवेणीले पहिलो र दोस्रो हाफमा दुई गोल गर्यो […]

काँग्रेस र कम्युनिष्टको सहकार्यले नै परिवर्तन सम्भव छ :मन्त्री योगेश भट्टराई

१४ माघ २०७६, मंगलवार

टीकापुर । सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ आजदेखी टीकापुरको खुलामैदानमा सुरु भएको छ । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन । महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथि रहेका मन्त्री भट्टराईले सबैको सहकार्यले मात्रै देश सम्वृद्धिको दिशामा अघि बढ्न सम्भव रहेको बताए । उनले काँग्रेस र कम्युनिष्टको सहकार्यले […]