पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थप्रदक कथा’

१३ श्रावण २०७९, शुक्रबार

पोखरा । चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए । उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश […]

ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]

ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]

पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा

१० श्रावण २०७९, मंगलवार

पोखरा । पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा आएको छ । पोखरामा रहेर विगत दुई दशक देखि सुन व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा सुनार , गणेश सुनार र शिव सुनारको सयुक्त लगानीम उक्त मार्ट संचालनमा आएको हो । मार्टको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. १२ का वडा अध्यक्षले सन्तोष बास्तोलाले प्रतिकुल समयमा […]

मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’

३ श्रावण २०७९, मंगलवार

पोखरा। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् । पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक […]

कवि तेजनाथ घिमिरेको निधन

३२ असार २०७९, शनिबार

पोखरा ।  पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उहाँको निधन भएको छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिए । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उहाँलाई अक्सिजन दिएर घरमै उपचार भइरहेकोमा आज बिहान ८३ वर्षको उमेरमा निधन भएको […]

गण्डकी सरकारबाट ५४ वटा ऐन पारित, ३९ ऐन कार्यान्वयनमा

३० असार २०७९, बिहीबार

पोखरा ।गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताउनुभएको छ । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री थापाले ५४ ऐन मध्ये कार्यान्वयनमा ३९ ऐन रहेको जानकारी गराउनुभयो । गण्डकी प्रदेश सभाको गठन भए पश्चात हालसम्म विभिन्न ५४ वटा […]

स्थानीय उत्पादनले बजार नपाएको महिला उद्यमीको गुनासो

२४ असार २०७९, शुक्रबार

पोखरा ।गण्डकी प्रदेशका महिला पर्यटन व्यवसायी एवं उद्यमीले स्थानीय उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका उत्पादनले बजार नपाउँदा व्यवसाय नै धरासायी भएको उनीहरुले बताए । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आइतबार पोखरामा गरेको ‘पर्यटकीय उत्पादनको विकास र प्रवद्र्धनमा महिलाको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताले सरकारका निकायले स्थानीय उत्पादनको […]

निर्बाचन सम्म गठबन्धन कायमै रहन्छ – कांग्रेस उपसभापति खड्का

२४ असार २०७९, शुक्रबार

पोखरा ।  नेपाली कांग्रेसका उपसभापति एबं पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले बर्तमान गठबन्धनलाई कायमै राखेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितीको बैठकलाई सम्बोधन गर्नुहुंदै उपसभापति खड्काले बर्तमान सरकार बन्नुभन्दा अघि संबिधान,नियम कानुन सबै मिचिंदै गएपछि तत्कालिन बाध्यत्मक परिस्थितीले गर्दा बर्तमान गठबन्धन बन्नपुगेको स्पष्ट गर्नुभयो । वहांले गठबन्धनको मर्म र […]

पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

२२ असार २०७९, बुधबार

पोखरा।पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा […]