पाेखरेली गायक डा.अनिल थापाकाे कमेडी गीत ज्यु ज्यु सार्वजनिक

२८ माघ २०७७, बुधबार

  पाेखरा।पाेखरेली गायक डा.अनिल थापाकाे स्वर तथा शब्द रहेको कमेडी गीत ज्यु ज्यु हालै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। पाेखरेली माग्ने बुढा धुर्मुस नामक युट्युव च्यानल बाट सार्वजनिक भएको यस गीतकाे भिडियोलाई युवराज भण्डारीले निर्देशन गरेका हुन । भिडियोमा संगीत संयाेजन भने राेम तामाङले गरेका छन्। नेपाली समाजमा व्याप्त चाकडी ,चाप्लुसी प्रबृत्ति प्रति चाेटिलाे […]

सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ सार्वजनिक

२९ पुष २०७७, बुधबार

  धादिङ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् । बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका […]

डा.प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक

१४ पुष २०७७, मंगलवार

  पाेखरा। बरिष्ठ सर्जन डा. प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक भएको छ । नेपाली सुगम संगितमा सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको आवाज ःबभि खभचकष्यल सार्वजनिक भएको छ । एसियन म्युजिकद्धारा सार्वजनिक भएको उक्त गीतको गत महिना नै सार्वजनिक भएको छ । गत महिना अन्जु पन्तको आवाजमा सार्वजनिक भएको उक्त गीत र […]

‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा प्रसारण हुने

२५ कार्तिक २०७७, मंगलवार

पोखरा ।    नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिनुभयो । ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भन्नुभयो–‘कार्यक्रमलाई अझै […]

लोकप्रिय गायिका तुलसी क्षेत्रीको ‘झिलिमिली तिहार’बजारमा

२४ कार्तिक २०७७, सोमबार

पोखरा । लोकप्रिय गायिका तुलसी क्षेत्रीको देउसी भैलो गीत “झिलमिली तिहार” जि.सी.इन्टरटेन्मेट युट्युब च्यानल मार्फत  बजारमा आएको छ । सबै खाले गीतमा उत्तिकै सक्रियता र दमदार ढङ्गले कलम‌ चलाउदै आएका लोकप्रिय गीतकार सुमन श्रापितको‌ शब्द रचना, धुन सम्राट बिबि अनुरागीको संगीत/संगीत संयोजन र तुलसी क्षेत्री र बिबि अनुरागीको स्वर रहेको छ । गीतमा आजभोलि र […]

मुटु सबै दिँदा पनि तिरस्कार गर्ने तिमी

२७ आश्विन २०७७, मंगलवार

मुटु सबै दिँदा पनि तिरस्कार गर्ने तिमी कहाँ पाउँछौ मैले झै साँचो प्यार गर्ने तिमी पर्ख भनेको सम्झि बाटो हेर्छु अाधार बिना भेटौला म जति काहाँ ईन्तजार गर्ने तिमी  मनले चुनेको तिमी चाहेर पनि भुल्ने छैन बिझाई रहन्छौ तर छुरा प्रहार गर्ने तिमी नसक्ने भए किन झुटा खायौ कसमहरु अाँफै मागि चोखो माया र गद्दार […]

रामकान्त न्यौपानेको ”ए झरी” सार्वजनिक

१४ आश्विन २०७७, बुधबार

काठमाडौं । रामकान्त न्यौपानेको प्रस्तुती रहेको ”ए झरी” सार्वजनिक भएको छ । रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्दरसंगीत रहेको छ । बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन् । चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने […]

साङ्गीतिक श्रृङ्खला ‌”बि.एस.रिदम ब्लाष्ट” भोलिदेखि

२५ भाद्र २०७७, बिहीबार

 पोखरा  । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको‌ साङ्गीतिक श्रृङ्खला ” बि.एस.रिदम ब्लाष्ट”को पहिलो‌ श्रृङ्खला भोलि शुक्रबार सार्वजनिक हुदै छ । आफ्नै युट्युब च्यानल बि.एस. ईन्टरटेण्टमेन्टद्वारा सार्वजनिक हुने पहिलो‌ श्रृङ्खलामा पछिल्लो समयमा निकै चर्चामा रहेको‌ पोखरेली ब्याण्ड डिमर्ज ब्याण्डको प्रस्तुति रहेको छ । बिशेषत नयाँ पुस्ताका श्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेट्न र नयाँ प्रतिभाहरुलाई अवसर […]

सुनिताको मर्मस्पर्शी गीत “बदनाम गरेर”सार्वजनिक

८ भाद्र २०७७, सोमबार

पोखरा  । “बदनाम गरेर संतोष मिल्छ भने मेरो बदनाम गर्दै हिँड म‌ जिउँदै भए पनि मर्यो भनेर फूल अक्षता छर्दै हिँड” यो मुटु चसक्क‌ चस्किने दुई हरफ लोकप्रिय गीतकार सुमन श्रापितद्वारा रचित गीतको‌ हरफहरु हुन । सबै खाले गीतमा उत्तिकै मर्म ‌पोखेर गीत लेख्न सिपालु गीतकार सुमन श्रापितको रचना, सुप्रसिद्ध संगीतकार बि.बि‌. अनुरागीको संगीत र […]

पोखरामा रहेर गीत संगीतमा क्रियाशील गीतकार श्रापितको‌ तीज गीत बजारमा

२३ श्रावण २०७७, शुक्रबार

पोखरा । राजधानी बाहिर‌ मौफसलमा बसेर अत्याधिक गीत रेकर्ड गराउने एक‌ अब्बल‌ गीतकारको‌ रुपमा पहिचान बनाएका‌ प्रसिद्ध गीतकार सुमन श्रापितको‌ रचनाको तीज गीत “छाता ओडी ओडी” हालै बजारमा आएको‌ छ । यस गीतमा लोकप्रिय गायिका मेलिना राई र जीवन परियारले आवाज दिएका छन भने संगीत जीवन परियारको‌‌ रहेको छ । दुई दशक देखि पोखरामा रहेर […]