सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा निधन  भएका बस्ताकोटीकाे पार्थिव शरीरमा पाेखरामा श्रद्धाञ्जली अर्पण

१८ जेष्ठ २०८१, शुक्रबार

  पाेखरा । पाेखराका युवा पर्यटन व्यवसायी तथा साहसी युवा विनोदबाबु बस्ताकोटीकाे पार्थिव शरीरमा शुक्रबार  पाेखरामा   श्रद्धाञ्जली अर्पण गरिएकाे छ । पोखरा–२६, खरानेफाँट निवासी ३७ वर्षीय बस्ताकोटीको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा यही जेठ ९ गते सगरमाथाको चौथो शिविर नजिकै ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा   अचानक बिरामी भई […]

एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

१७ जेष्ठ २०८१, बिहीबार

  नेकपा  एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचना संगै नेकपा ९एमाले०ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा एमाले पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।११६ सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती […]

राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन जरुरीः प्रदेश प्रमुख भट्ट

१७ जेष्ठ २०८१, बिहीबार

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिनुभयो । महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम महालेखा […]

विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट

१७ जेष्ठ २०८१, बिहीबार

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनुभएको छ । उहाँले विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति अत्यन्त आवश्यक रहने उल्लेख गर्नुभयो । ३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोहका प्रमुख अतिथि भट्टले जेसीजले लैङ्गिक मुद्धालाई पनि ध्यानमा राखेर […]

फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

१७ जेष्ठ २०८१, बिहीबार

पोखरा। फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विषेश उध्दारकहरुले सकुशल उद्धार गरेका छन। एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको […]

गृहका २५ जना सहसचिव (सीडीओ)को  सरुवा,   कास्कीकाे सीडीओ बने   भरतमणि पाण्डे 

१६ जेष्ठ २०८१, बुधबार

  कास्की । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हाे  । गृहमन्त्री रबि लामिछानेको बुधबारकाे  निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।हाल  कास्कीमा […]

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

१६ जेष्ठ २०८१, बुधबार

पोखरा। पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ […]

बंगुरको पकेट क्षेत्र पोखरा २७ जलजलेमा पोखरा महानगरद्धारा बंगुरका पाठा वितरण

१४ जेष्ठ २०८१, सोमबार

  पोखरा । बंगुरपालनको पकेट क्षेत्र पोखरा २७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बंगुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बंगुरपालक कृषकहरुलाई लक्षित गरी जलजले बंगुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन […]

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण

११ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौँ । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्‍मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध एक दिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टिम लिडर लगायतले […]

कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

८ जेष्ठ २०८१, मंगलवार

  पोखरा । पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम सञ्चालन गरेको छ । महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको […]