संचारकर्मी धम्क्याइएकोप्रति प्रेस युनियनको आपत्ति

११ कार्तिक २०७५, आईतवार

काठमाडौं । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका  संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेका छन्। भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर […]

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

११ कार्तिक २०७५, आईतवार

  –शुरबहादुर सिंह जुम्ला,  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा […]

घाँटी रेटी हत्या

११ कार्तिक २०७५, आईतवार

मुकेश यादव बारा, बारामा शनिबार सांझ एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका(२३ कोइरिया टोलकाकरिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताएका छन । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब साँझ साढे आठ बजेको हो। घटनाको […]

काठमाडौँ रोएल्सको पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात

१० कार्तिक २०७५, शनिबार

भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ । सबैले एक(एक खेल खेलिसक्कदा घरेलु टोली पोखरा पल्टन र बुटवल ब्लास्टर्सले पनि २ अंक जोडिसकेको छ […]

पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा अधिकारी चयन

१० कार्तिक २०७५, शनिबार

पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  छ। संस्थाको उपाध्यक्षमा राजेश केसी र तारा गुरुङ, महासचिव दिपक पहारी, सचिव अर्जुन गुरुङ, कोषाध्यक्षमा ईश्वर पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजेन वाटाजु, वुद्ध गुरुङ, […]

मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय क्रिकेट विवाद सल्टिने सङ्केत

१० कार्तिक २०७५, शनिबार

–कुमार चौलागाई काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय खेलकुद परिषद ९राखेप०लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । निलम्बित क्यानको आज बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने […]

१० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने प्रमुख सचेतक खाँण

१० कार्तिक २०७५, शनिबार

आचार्य प्रदीप बुटवल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले दुनियामा १० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने दाबि गरेका छन् । उनले कम्यूनिष्टको आचरण र शैली संबिधान बिपरित चलिरहेको भन्दै सरकारलाइ कार्यशैली सच्चाउन अनुरोध समेत गरेका छन् । उनले नेपालका अन्य दलहलरुले पनि यस विषयमा बेलैमा सोच्नको लागि आग्रह समेत गरे । नयँ पुस्ताले चाहेको […]

नेपाल तरुणदल पाल्पाले विरामीहरुलाई फलफूल तथा जुस वितरण गरि स्थापना दिवस मनायो

१० कार्तिक २०७५, शनिबार

रामचन्द्र रायमाझी पाल्पा,  नेपाल तरुणदल पाल्पाले  आफ्नो ६५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसर पारेर नेपाल तरुणदल जिल्ला कार्य समिति र तानसेन नगर कार्यसमितिले संयुक्त रुपमा मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि आहुती गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुलाई स्मरण गर्दै जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको हो । कार्यक्रममा प्रमुख […]

निर्वाचन आयोगले गलत नजिर बसाल्यो’

१० कार्तिक २०७५, शनिबार

  काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताउनुभएको छ । आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उहाँले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताउनुभयो । आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उहाँले […]

दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

१० कार्तिक २०७५, शनिबार

काभे्रपलाञ्चोक, काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित […]