दुवै आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

४ कार्तिक २०७५, आईतवार

  बेत्रावती,  नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ । प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात्को अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर […]

डलरको भाउ घट्यो

३ कार्तिक २०७५, शनिबार

  काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ । शुक्रबार १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा तोकेको थियो । केही दिनयता बढिरहेको अमेरिकी […]

दुर्घटनामा दुईको मृत्यु, सात घाइते

३ कार्तिक २०७५, शनिबार

  रामेछाप,  रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो । ना१ज ४८१२ […]

भिरबाट लडेर महिलाको मृत्यु

३ कार्तिक २०७५, शनिबार

म्याग्दी, म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो […]

पहिचान हुन नसकेको युवतीको शवफेला ,महिला हराएको भए खबर गर्न प्रहरीको आग्रह

३ कार्तिक २०७५, शनिबार

रामपुर न पा ८ भुजातघाट कालीगण्डकी नदि किनारमा एक युवतीको शब फेला परेको छ । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । ढाकाको कुर्ता र जिन्स पाइन्ट लगाएकी कानमा रिङ र घाटीमा सिक्री लगाएकी झण्डै १८र१९ बर्षकी युवतीको शव फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो […]

भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु

३ कार्तिक २०७५, शनिबार

  अमृतसर,  भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले उक्त जानकारी दिएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि सो घटना भएको थियो । प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले […]

शिशु हत्याको अभियुक्त पक्राउ

३ कार्तिक २०७५, शनिबार

  इटहरी, महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका […]

नक्कली नोटसहित दुर्इ युवा पक्राउ

३ कार्तिक २०७५, शनिबार

काठमाडौं ।  काठमाडौमा नक्कली नोटसहित दुई युबा पक्राउ परेका छन । नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् । काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित  उनीहरुलाइ पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ […]

मासु पकाउने क्रममा आगलागी

३ कार्तिक २०७५, शनिबार

  रुकुम,  रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम […]

बालक बेपत्ता

३ कार्तिक २०७५, शनिबार

  काभे्रपलाञ्चोक,  पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढङ्गानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताउनुभयो । स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहनुभएका मैनालीले भन्नुभयो, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत […]