पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

२५ मंसिर २०८०, सोमबार

पोखरा । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी […]

पोखरा रंगशालालाई सञ्चालन र व्यवस्थापनका लागि पहल सुरु, कार्यदल गठन

२५ मंसिर २०८०, सोमबार

पोखरा । पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत् उपस्थितीमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको […]

सङ्घीयता सिक्न सातै प्रदेशका सांसदहरू अमेरिका

२५ मंसिर २०८०, सोमबार

  नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न र प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकी विदेश विभागले अमेरिका लगेको हो । भ्रमणमा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङसहित कोशी प्रदेशका बाबुराम गौतम, बागमतीका अमनकुमार मास्के, कर्णालीकी सन्तोषी शाही छन् । यस्तै, सुदूरपश्चिम प्रदेशकी ललिता […]

संगम सहकारीका सेयर सदस्यहरुलाई अवलोकन भ्रमण

२५ मंसिर २०८०, सोमबार

 पोखरा ।  पोखरा १५ राम बजारमा केन्द्रीय कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सहकारीको अवलोकनका साथसाथै मनोरञ्जन दिने उदेश्यले स्याङ्जाको मिर्मी , गुल्मीको रुरु क्षेत्र , पाल्पाको तानसेन हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी सम्मको भ्रमण सम्पन्न गरेको छ । उपाध्यक्ष बुद्धिमान थापाको नेतृत्व र शिक्षा उपसमिति संयोजक तिलक थापाको संयोजकत्वमा […]

नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सुझाव तथा गुनासाे गर्न पाइने

२२ मंसिर २०८०, शुक्रबार

नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सेवाग्राहीले कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव गर्न पाइने भएको छ । म‍‍ङ्गलवार एक सूचना प्रकाशन गरि याे व्यवस्था शुरु गरिएको नापी कार्यालय कास्कीका सूचना अधिकारी ई.दिनेश लामिछानेले वताए । कार्यालय सगँ सम्वन्धित गुनासाे गर्न कार्यालयमा निवेदन लिएर आउन पर्ने वाध्यत हटेकाे छ । यस अघि सुझाव […]

एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला

२२ मंसिर २०८०, शुक्रबार

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा ‘मानव पुस्तकालय’को दोस्रो शृंखला सम्पन्न भएको छ । कार्यक्रम ‘मानवजीवनका भोगाइजन्य अनुभव पनि आफैंमा पुस्तक हो’ भन्ने अवधारणामा आधारित रही अन्तक्र्रियात्मक रूपमा सम्पन्न भएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कल र एसओएस पाठक मञ्चमा क्रियाशील विद्यार्थीहरूको आयोजनामा सम्पन्न भएको मानव पुस्तकालयको दोस्रो शृंखलामा अतिथिका रूपमा ५ जना […]

रुपा गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धकाे सचेतनामुलक कार्यक्रम

२१ मंसिर २०८०, बिहीबार

  पाेखरा।कास्कीको रुपा गाउँपालिकामा लैङ्गीक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे सन्दर्भ पारेर सामाजिक विकास कार्यलय कास्कीले बुधबार सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमकाे उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले   लैङ्गिक हिंसा न्युनिकरण  गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यावहारिक कार्यान्वयन गर्नुपर्नेमा जाेड दिनुभयो । उहाँले  महिलाहरु आर्थिकरुपले कमजोर हुंदा बढी हिंसा  हुने गरेको उल्लेख […]

लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने

२१ मंसिर २०८०, बिहीबार

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई […]

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत

१९ मंसिर २०८०, मंगलवार

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पार्नुभयो । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक […]

चन्द्रावतीको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण

१९ मंसिर २०८०, मंगलवार

  पोखरा  ।  साहित्यकार चन्द्रावती अधिकारी वाग्लेको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नारी प्रतिभा वाङमय प्रतिष्ठानले वाग्लेको जन्मदिनको अबसरमा  उक्त संग्रह लोकार्पण गरेकाे हो । पुस्तक लोकार्पण गर्दै विम्वकवि रमेश श्रेष्ठले मानिसको विविध तिर्खाले नै संसारमा ठूला ठूला आविष्कार , सृजना र परिर्वतन भएको बताउदै सहित्य क्षेत्रमा लेखकको तिर्खा समुद्र […]