भाषणले मात्र समृद्धि आउँदैन, सहमहामन्त्री डा प्रकाशशरण महत

९ कार्तिक २०७५, शुक्रबार

सरिता तिम्सिना पगेनी पोखरा, नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले  भाषणले मात्र समृद्धि नआउने बताउनुभएको छ । । नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– भाषणले समृद्धि आउँदैन, बोलेर मात्र हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला ठूला आश्वासन दिएका छन्, धेरै बोलेका छन् । […]

अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

९ कार्तिक २०७५, शुक्रबार

  काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै […]

माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल टी–२० क्रिकेट आजदेखि सुरु हुँदै

९ कार्तिक २०७५, शुक्रबार

  पोखरा। माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल  टी–२० क्रिकेट आजदेखि पोखरामा सुरु हुँदै छ। खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितालाई आइसीसीले मान्यता दिएकाले अन्तर्राष्ट्रिय कभरेज पनि हुनेछ । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन भिड्दै छन् । उपाधि घरमै राख्ने लक्ष्य लिएको पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले गर्दैछन् । […]

खानेपानी मन्त्री बिना मगरलाई आफ्नै क्षेत्रमा कालो झण्डा

८ कार्तिक २०७५, बिहीबार

दीपेन्द्र बस्नेत बेलौरी, कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताहरुले बिहीवार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् । बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न […]

दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

८ कार्तिक २०७५, बिहीबार

‘ काठमाडौँ, पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तत्र्रिmयामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा […]

आवाज विहिनहरुको भावनाको लय उनेर लेखिएको उपन्यास संजिवनी

८ कार्तिक २०७५, बिहीबार

समीक्षक –अन्जना पौडेल अनुश्रुती जीवनको दुःखसुखको भोगाइ नैं अमृत हो ,त्यहि अमृत नैं संजीवनी हो । शुरुवात पछि अन्त्य र अन्त्यपछि शुरु यही नैं जीवन हो । यहि दर्शन संजीवनीले झल्काउछ । सानो बेलामा आवाज विहिन बहिरा साथीहरुलाइ आँपूmुले जानीनजानी बालसुलभ रुपमा दिएको पीडा र उलीउली भन्दै गिज्याएको संझेर आज आफ्नो अफिसमा आएकी सेवाग्राही पूजालाइ […]

६५ बर्षको भयो तरूण दल, शनिवार स्थापना दिवस मनाउँदै

८ कार्तिक २०७५, बिहीबार

  काठमाडौं । नेपाल तरुण दलले ६५ औं स्थापना दिवस यही शनिबार मनाउँदैछ । शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना हुने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए । बस्नेतका अनुसार स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । समारोहमा काँग्रेसका सबै नेताका साथसाथै विभिन्न भातृ संस्थाका प्रमुखहरुलाई बोलाइएको […]

६ कार्तिक २०७५, मंगलवार

ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने काठमाडौं । ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को हप्ता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । यसअघि […]

नेपालीको सरदर आयु अबको दुई बर्षमा ७३ वर्ष पु¥याउने सरकारको लक्ष्य

६ कार्तिक २०७५, मंगलवार

काठमाडौं । नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा यो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा […]

दुई महीनामा स्मार्ट कार्ड पाइने

६ कार्तिक २०७५, मंगलवार

काठमाडौं । यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाखभन्दा बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र […]